४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टिसिएलको गुगल टिभी बजारमा

टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ। कम्पनीले क्यामेरा जडित ७५ इन्चको पि ७३५ ४ के एचडीआर, सी ७३५ क्युएलइडी ४ के र पि ६३५ ४ के एचडीआर टिभी बजारमा ल्याएको छ।

कम्पनीका अनुसार टिसिएल गुगल टिभी परम्परागत स्मार्ट टिभीहरूभन्दा एक कदम अगाडि भएको उल्लेख गर्दै प्रयोगकर्ताले गुगलप्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेरेन्सहरू भएकाले टिभी चलाउँदा सहज र सजिलो महसुस हुने बताएका छन्।

गुगल टिभी सहज र सरल तरिकाले सञ्चालन गर्न सकिने अत्याधुनिक युजर इन्टरफेसरओएस् हो। यसमा प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगइकन होम स्क्रीनबाट नै सेलेक्ट गरेर हेर्न सक्छन्।

प्रकाशित: २८ मंसिर २०७९ ०२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App