२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कुमारी बैंक लिमिटेड र तपाईंको बजारबीच सम्झौता

कुमारी बैंक र तपाईंको बजारबीच सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका क्रेडिट कार्ड वाहकले अब तपाईंको बजारबाट गाडी, मोटरसाईकल, स्कुटर र अन्य पार्टपुर्जाहरू खरिद गरी त्यसको भुक्तानी सरल मासिक किस्तामा गर्न सक्नेछन्।

तपाईंको बजारको तर्फबाट सञ्चालक सुशील संग्रौला र कुमारी बैंक लिमिटेडको तर्फबाटबाट डिजिटल मार्केटिङ प्रमुख अर्पण पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

प्रकाशित: १५ माघ २०७९ ०१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App