१७ असार २०८१ सोमबार
image/svg+xml

लोकतन्त्र भन्दा सत्ता प्यारो?

प्रजातान्त्रिक आन्दोलनका महानायक बिपी कोइरालाका चेला तथा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यस सन्देशको लय पक्रन सकेका छैनन्। किनभने उनको नेतृत्वमा विचारको राजनीतिले प्राथमिकता पाउन छाडेको छ। स्थानीय जनभावना तथा शुभचिन्तकका आवाज सुन्नु व्यर्थ ठानिएको छ। सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थ हावी भएको छ। लेनदेन र भागबन्डाको राजनीतिले नागरिकका हक–अधिकारसमेत खोसिएका छन्।

के लाग्छ माओवादी कामरेडलाई?

माओवादीको सशस्त्र विद्रोह ‘जनयुद्ध’ होइन, जनैयुद्ध र सत्तायुद्ध मात्रै थियो। यो तथ्यलाई विभिन्न तर्कद्वारा पुष्टि गर्न सकिन्छ।

धर्मराउँदो गठबन्धनबीच चुनाबी तालमेल

दलीय मर्यादा विपरित सभामुखको अधिकारको चरम दुरूपयोग भइरहेको छ। एमाले पार्टी फुटाउन उनको प्रयोग भयो। परिणामस्वरूप संसद् महिनौं दिनदेखि अवरुद्ध छ।

लोकतन्त्रविरुद्ध लोकतन्त्रवादी

२०६२/०६३ को जन आन्दोलन पछि लोकतन्त्र स्थापना भएयता मुलुकमा एउटा यस्तो वर्ग तयार भएको छ जसलाई कानुन लाग्दैन। कानुनभन्दा माथिको वर्ग भएकाले त्यसका बारेमा कतै प्रश्न उठाउने ठाउँसमेत छैन।

युवा कांग्रेस हो, उठ

बिपीकै आसयअनुसार, युवा कांग्रेस हो, उठ। आस्था, इमानदारी र आत्मविश्वासको छाती लिएर उठ। सपना र संकल्पको दृष्टि लिएर उठ। अनि सगरमाथमाको चुचुरो टेक्ने उद्देश्य लिएर उठ। युवा कांग्रेसकै संकल्पमा पार्टी र मुलुकको भविष्य गाँसिएको छ।

लोकतन्त्र र संघीयताको रक्षा गर्न गठबन्धनः अध्यक्ष नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको सुदृढीकरण तथा संघीयताको रक्षा गर्न राजनीतिक दलबीच गठबन्धन निर्माण भएको बताएका छन्।

लोकतन्त्रमा सुखको साइना

मुलुकमा प्रजातन्त्र आएको ३० वर्ष पुगिसकेको छ। पञ्चायत ३० वर्षमै ढलेको इतिहास छ। पञ्चायत र प्रजातन्त्रसमेत गर्दा हाम्रा मूल्यवान ६० वर्ष व्यतीत भइसकेका छन्। सामान्यतः २० वर्ष भनेको एउटा नयाँ पुस्ता तयार हुने समय हो। यस हिसाबले पनि तीन पुस्ता ‘राम्रा दिन’ को प्रतीक्षामै बितिसकेको छ।

अबको एमाले गन्तव्य

धन्य, एमालेका केही नेताले आन्तरिक लोकतन्त्रको अभ्यासलाई जोगाएका छन्। यसबाट अझै पनि त्यो दलभित्र ओलीको होमा हो मिलाउँदै पद र प्रतिष्ठा प्राप्त गर्ने जमात मात्र छैन भन्ने पुष्टि भएको छ।

लोकतन्त्र र समृद्धिका लागि एमाले महाधिवेशनः देश बनाउने सपनामा एकाकार गराउन सुझाव

नेपाली समाजको संरचनामा आएको परिवर्तन तथा राजनीतिक क्रान्तिबाट आएको परिवर्तनसँगै एमालेले आफ्नो कार्यदिशा तथा कार्यभारलाई नयाँ उचाइमा विकास गर्दै आएको छ। जननेता मदनकुमार भण्डारीबाट अघि सारिएको मौलिक कार्यक्रम ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई सुदृढ गर्दै समाजवादको दिशामा अघि बढ्नु नेपाली क्रान्तिको कार्यदिशा भएको एमालेको विधान महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनले स्पष्ट गरेको छ।

जबराविरुद्ध ऐक्यबद्धताः पापड पनि आन्दोलनमा

जबराको राजीनामा माग गरी नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलन भइरहेको छ। आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पापडले जबराविरुद्ध तत्काल महाभियोगको प्रक्रिया सुरु गरी गतिरोध तोड्न पनि आह्वान गरेको छ।

लोकतन्त्रका संस्थाको साख

न्यायालय बिग्रनु भनेको राज्यका अन्य निकायको विकृतिलाई थप प्रोत्साहन मिल्नु हो। अन्य निकाय बिग्रन लाग्दासमेत न्यायालयले भूमिका खेल्नुपर्नेमा अहिले त्यहाँ भइरहेको भाँडभैलोलाई आमनागरिकले अत्यन्तै दुःखका साथ हेरिरहेका छन्।

लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत होः बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन्।

लोकतन्त्रको देखाउने दाँत

सरकार विस्तारमा बहालवाला प्रधानन्यायाधीशको समेत भाग पूरा गर्ने जुन प्रवृत्ति देखिएको छ, यसले कुनै अर्थमा लोकतन्त्रलाई सही बाटोमा हिँडाउँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्