१२ असार २०८१ बुधबार
image/svg+xml

कांग्रेस: सिद्धान्तमा लोकतन्त्र संरचनामा मनपरीतन्त्र

विधानको धारा ६० मा महाधिवेशन सकिएको ६ महिनाभित्र केन्द्रीय विभागलगायत निकाय गठन गरिसक्नुपर्ने व्यवस्था छ। तर अहिलेसम्म विधानअनुसारका काम हुन नसक्दा पार्टीका संरचना क्रियाशील हुन सकेका छैनन्।

लोकतन्त्रलाई बलियो बनाउन कानून व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले लोकतन्त्रलाई बलियो बनाउन कानून व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्।

‘फौजदारी कार्यविधि संहिता संशोधन विधेयकले मानव अधिकार र लोकतन्त्रको मूल्यलाई खण्डित तुल्याउँछ’

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ अन्तर्गत ‘क’ थप गरी जुनसुकै मुद्दा फिर्ता लिने प्रावधानसहितको संसद्मा प्रस्तुत संशोधन विधेयकप्रति मानव अधिकार तथा शान्ति समाजले असन्तुष्टि जनाएको छ।

लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भवः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको बताएका छन्

लोकतन्त्रको रक्षा र गणतन्त्र सुदृढीकरण गर्ने दाबी

सत्तारूढ राजनीतिक दलका सांसदहरूले सरकारले शुक्रबार पेस गरेको नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने दाबी गरेका छन्।

नीति तथा कार्यक्रम पुनर्लेखन गर्न ओलीको माग

प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकको समस्या समाधान गर्न नसक्ने जनाउँदै पुनर्लेखनको माग गरेका छन्।

लोकतन्त्रप्रति नागरिकको भरोसा बढ्दै गयो :राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति नागरिकको भरोसा र जागरुकता उत्साहजनक ढंगले बढेको बताएका छन।

सच्चिने अवसर

लोकतन्त्र भनेको सन्तुलन र नियन्त्रणको व्यवस्था हो। राज्यका विभिन्न निकायले गर्ने निर्णय कति विवेकपूर्ण छन् भन्ने विमर्श लोकतान्त्रिक समाजमा हुन्छ। त्यही विमर्शको प्रतिफलस्वरूप त्यसमा सुधार हुन्छ।

लोकतन्त्र जस्तो होस् लोकतन्त्र

नेपालमा लामो समय जहानिया राणा शासन कायम रह्यो। त्यसपछिको ३० वर्ष पञ्चायती शासन चल्यो। धेरै नेपालीले यो अवधिमा प्रजातन्त्रको अभाव महसुस गरे।

कहिलेसम्म कायममुकायम?

मुलुकको राजनीतिक नेतृत्वले परिवर्तनका निम्ति जसरी काम गर्न सक्यो, त्यसैगरी राज्य सञ्चालनमा आफूलाई सक्रिय राख्न सकेको देखिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्