६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

लोकतन्त्रप्रति नागरिकको भरोसा बढ्दै गयो :राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति नागरिकको भरोसा र जागरुकता उत्साहजनक ढंगले बढेको बताएका छन।

राष्ट्रपति रामचन्द्र पौडेलले  आज संसदको दुवै सदनमा सरकारको निति तथा कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उनले भने,‘ सरकारले कार्यभर सम्हालेको छोटो समयको उपलब्धी देखिन थालेको छ।

‘राज्य र लोकतन्त्रप्रति नागरिककको भरोसा र जागरुकता उत्साहजनक ढंगले बढेको छ,”उनले भने।विधिको शासनप्रति जनताको भरोसा बढेको कुरा उनले सम्बोधन गर्ने क्रममा भनेका छन । 

प्रकाशित: ५ जेष्ठ २०८० ११:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App