२२ पुस २०८२ मंगलबार
image/svg+xml

विदेशबाट हात्ती लिएर प्रजनन केन्द्रको सुरुवात: कतारसम्मलाई उपहार !

कुनै समय आफ्नो वन-जंगलको गस्ती र सुरक्षाका लागि विदेशबाट हात्ती आयात गर्नुपर्ने बाध्यतामा रहेको नेपाल आज आफ्नै प्रजनन केन्द्रमा हुर्काएका हात्ती मित्रराष्ट्रलाई उपहार स्वरूप प्रदान गर्न सक्ने अवस्थामा आइपुगेको छ।

१८०० किमी साइकल यात्रासँगै क्यान्सर सचेतना अभियान : पाँचथरदेखि धनकुटासम्म कार्यक्रम

अंग्रेजी नयाँ वर्ष (सन् २०२६) को अवसर पारेर पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएको मध्यपहाडी लोकमार्ग साइकल यात्रा अन्तर्गत विभिन्न जिल्लामा क्यान्सर सचेतना कार्यक्रमहरू सम्पन्न भएका छन्।

ओलीसहित सबैको स्थान हद फुकुवा

जेन-जी आन्दोलनको क्षतिबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले बयानका लागि लगाएको सबै उच्च पदस्थ व्यक्तिहरूको स्थान हद फुकुवा गरेको छ।

उम्मेदवार छनोटको गृहकार्यमा रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई उपसमिति गठन गरेसँगै उम्मेदवारको टुंगो लगाउने गृहकार्य सुरु भएको छ ।

भाइरल बन्ने चाहनासँग जोडिएका संघर्ष र चुनौती चित्रण गर्ने ‘भाइरल गोर्खे’

सामाजिक सञ्जालमा भाइरल बन्ने पछिल्लो समय नेपाली समाजमा विकसित प्रवृत्तिलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘भाइरल गोर्खे’ हो। निर्माण पक्षले यसलाई पारिवारिक चलचित्रको रूपमा प्रस्तुत गरेको छ।

जेलबाट फरार प्रतिवादी चोरीको मोटरसाइकलसहित पक्राउ

प्रहरीले कारागारबाट फरार प्रतिवादीसहित मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

विद्यमान समस्या समाधानको विकल्प मात्र निर्वाचनः नेपाल

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले निर्वाचनमार्फत देशमा विद्यमान समस्याको समाधान गर्नुपर्ने बताएका छन्।

देशलाई माथि उठाउने बेला आयो: कुलमान घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यथास्थितिबाट माथि उठाएर देशको मुहार फेर्नुपर्ने बेला आएको बताएका छन्।

लोकप्रिय बन्दै ‘कारोबार एप’, प्रयोगकर्ता पाँच लाख नाघे

नेपालका साना तथा मझौला व्यवसायी लक्षित ‘कारोबार एप’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ । छोटो समय मै यो एपका प्रयोगकर्ता पाँच लाख नाघेका छन् ।

अनलाइन स्क्याम गरी १२ करोड ठग्ने ११ जना पक्राउ

अनलाइनमा ७० हजार भन्दा बढी नेपालीहरुलाई जोडेर करोडौ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले चिनियाँ नागरिकसहित ११ जना पक्राउ गरेको हो ।

सोलुखुम्बुबाट एमालेका पाँच जना उम्मेदवार सिफारिस

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बु जिल्लाबाट नेकपा (एमाले) ले पाँच जनालाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

गोर्खा ब्रुअरी: कार्ल्सबर्ग ग्रुपद्वारा स्वच्छ २७औं पोखरा स्ट्रिट फेस्टिभलका लागि विशेष अभियान

प्राकृतिक सौन्दर्य र पर्यटकीय आकर्षणका लागि प्रसिद्ध पोखराको पहिचान जोगाउन र पर्यटकको अनुभवलाई सुखद बनाउन सरसफाइ अपरिहार्य छ।

अपाङ्गता मैत्री संरचना निर्माणको माग गर्दै नगरलाई बुझाइयो ध्यानकर्षण पत्र

अपाङ्गताका क्षेत्रमा काम गर्ने झापाका चार संघ संस्थाले दमक नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । संस्थाका प्रमुख तथा प्रतिनिधिले दमक नगरपालिकालाई पहुँच युक्त भौतिक संरचना निर्माण गर्न ध्यानकर्षण गराएका हुन् ।

स्वर्णिमलाई रविले भने- डाक्टर साब, अर्को वर्षको बजेट लेख्न थाल्नुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभापति एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेखन सुरु गर्न निर्देशन दिएका छन्।

आठौँ बागलुङ महोत्सव २०८२ अन्तर्गतको भलिबलको उपाधि समिटलाई

आठौं बागलुङ महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश खुला पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि होटल समिट धौलागिरि बागलुङले जितेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्