१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सामाजिक सद्भाव र संस्कृतिलाई जोड्ने केलादी मेला

धादिङ जिल्लाको गङ्गा जमुना गाउँपालिकाका सरबहादुर तामाङ पहिलोपटक केलादी मेला अवलोकन गर्न आए। केलादीको नाम धेरै सुनेको तर आउने अवसर नमिलेकाले यस पटकको मेलमा धान राख्ने भकारी बिक्री गर्ने सिलसिलामा यहाँ आएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्