न्यानोका लागि बालिएको कोइलाले ज्यान लियो
कोरोनाको खोपका कारण ज्वरो आइराखेले शुक्रबार राति तीन छोरासँगै खाटमुनि कोइला बालेर सुतिन्। न्यानोका लागि बालिएको त्यही कोइलाले तीन छोरासहित कल्पाको ज्यान लियो।
कोरोनाको खोपका कारण ज्वरो आइराखेले शुक्रबार राति तीन छोरासँगै खाटमुनि कोइला बालेर सुतिन्। न्यानोका लागि बालिएको त्यही कोइलाले तीन छोरासहित कल्पाको ज्यान लियो।
जिल्लालाई राजधानीसंग जोड्ने ‘लाईफलाईन’ चरिकोट–मुडे सडकमा ढिलासुस्ती र लापरवाहीविरुद्ध जनप्रतिनिधि नै सडक संघर्षमा ओलिएका छन्।
कार्यालयको नियमित प्रयोजनका लागि मात्रै प्रयोग हुनुपर्ने चारपांग्रे र दुईपांग्रे सवारीसाधनलाई जनप्रतिनिधि र कर्मचारीले व्यक्तिगत र राजनीतिक तथा आवश्यकताअनुसार मनपरी प्रयोग गर्ने गरेका छन्।
सो क्रममा समसामयिक राजनीति, दुई देशबीचको आपसी सम्बन्ध, दुई पार्टीबीच आगामी दिनमा हुने मैत्रीपूर्ण सहयोगबारे छलफल भएको थियो।
संविधानले कुनै प्रधानमन्त्रीलाई संसदको हत्या गर्ने अधिकार नदिएको स्पष्ट पार्दै नेपालले नेपालको परिस्थितिअनुसार आफूहरुको अनुभवले बनाएको संविधान भएको स्पष्ट पारेका छन्।
सुशासन र जवाफदेहिता प्रवर्द्धनको औजार मानिने सार्वजनिक सुनुवाइमा यहाँका जनप्रतिनिधिले तीव्र गुनासा र प्रश्नको सामना गर्नुपरेको छ।
नयाँ पार्टी रोज्दै सनाखत गर्नेहरुमा त्रियुगा नगरप्रमुख बलदेव चौधरी, उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर, जिल्ला समन्वय समिति सदस्य चीनवीर दनुवार, ५ जना वडाध्यक्ष तथा बाँकी कार्यपालिका र वडा सदस्य रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाकी उपाध्यक्ष कल्पना तुम्बाहाम्फेसहित थप ४ जनाले माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, जिल्ला समन्वय समितिका सदस्य उदयबहादुर कार्की, जिल्ला समन्वय समितिका सदस्य रञ्जना राई लगायतले आईतबार जिल्ला निर्वाचनको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन्।
ओखर खेतीमा लाग्न किसानलाई उत्साहित गर्ने र व्यवसायिक किसान बन्न उत्प्रेरणा दिनको लागि जनप्रतिनिधि बगैँचामै पुगेका हुन्।
राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिहरुले जनताको भावना र प्रभावित क्षेत्रको आवश्यकता विपरितका गतिविधिहरु आयोजनाले गरिरहेको आरोप लगाएका छन्।
बिहिवार उक्त सडक तत्कला सहज बनाउन माग गर्दै जनप्रतिनिधि, स्थानीय र यातायात ब्यवशायीले बिरोध जनाए। ढुङ्गागाढे चोकमा भेला भएका उनीहरुले सडकमा कोदोको बिउ समेत रोपे। ‘ठेकेदारले काम गरेनन्, बिरोध स्वरुप कोदोको बिउ रोपेका हौँ’ गोरखा नगरपालिका ४ का अध्यक्ष रामशरण अधिकारीले भने ‘बिहिवार बेलुकी सम्म ग्राबेल राखेर सहज नबनाउने हो भने शुक्रवार जिल्ला प्रशासनमा धर्ना दिन्छौँ।’
नेपाल कम्युनिष्ट पार्टी एमाले फुट्न नदिन चन्द्रागिरिका जनप्रतिनिधिहरुले दवाव दिएका छन्। विस २०७४ को स्थानीय तहको निर्वाचनमा चन्द्रागिरि नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिले आज गुर्जुधारा सडकमा बसेर दवाव एवं खबरदारी गरेका हुन्।
संघीय सरकारले अगाडी बढाएको कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको स्थानीय तह, जनप्रतिनिधि तथा प्रभावित क्षेत्रका बासिन्दाको चर्को विरोध सुरु भएको छ। बुटवलमा आयोजनाको अध्ययन कार्यालय स्थापना भए पछि पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका प्रभावित क्षेत्रमा पर्ने दश स्थानीय तहहरुले विरोध गरेका हुन्।
बैतडीका चार वटा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गर्न अभिमुखीकरण गरिएको छ। प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रादेशिक शुसासन केन्द्रले अभिमुखीकरण सम्पन्न गरेको हो।