संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान सभा मार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमन चयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको बताएका छन।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान सभा मार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमन चयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको बताएका छन।
अमेरिकाले सधैं आफूलाई लोकतन्त्रको हिमायती भने पनि अमेरिकी व्यवहार असमान छ।
विधानको धारा ६० मा महाधिवेशन सकिएको ६ महिनाभित्र केन्द्रीय विभागलगायत निकाय गठन गरिसक्नुपर्ने व्यवस्था छ। तर अहिलेसम्म विधानअनुसारका काम हुन नसक्दा पार्टीका संरचना क्रियाशील हुन सकेका छैनन्।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले लोकतन्त्रलाई बलियो बनाउन कानून व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ अन्तर्गत ‘क’ थप गरी जुनसुकै मुद्दा फिर्ता लिने प्रावधानसहितको संसद्मा प्रस्तुत संशोधन विधेयकप्रति मानव अधिकार तथा शान्ति समाजले असन्तुष्टि जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको बताएका छन्
सत्तारूढ राजनीतिक दलका सांसदहरूले सरकारले शुक्रबार पेस गरेको नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने दाबी गरेका छन्।
प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकको समस्या समाधान गर्न नसक्ने जनाउँदै पुनर्लेखनको माग गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति नागरिकको भरोसा र जागरुकता उत्साहजनक ढंगले बढेको बताएका छन।
लोकतन्त्र भनेको सन्तुलन र नियन्त्रणको व्यवस्था हो। राज्यका विभिन्न निकायले गर्ने निर्णय कति विवेकपूर्ण छन् भन्ने विमर्श लोकतान्त्रिक समाजमा हुन्छ। त्यही विमर्शको प्रतिफलस्वरूप त्यसमा सुधार हुन्छ।
नेपालमा लामो समय जहानिया राणा शासन कायम रह्यो। त्यसपछिको ३० वर्ष पञ्चायती शासन चल्यो। धेरै नेपालीले यो अवधिमा प्रजातन्त्रको अभाव महसुस गरे।
राष्ट्रिय राजनीतिक स्थिति अँध्यारो सुरुङभित्र हराए जस्तो अन्योलग्रस्त छ।
अहिलेको राजनीतिक विकासक्रमबाट सबैभन्दा क्षुब्ध कुनै शक्ति छ भने त्यो एमाले हो।
मुलुकको राजनीतिक नेतृत्वले परिवर्तनका निम्ति जसरी काम गर्न सक्यो, त्यसैगरी राज्य सञ्चालनमा आफूलाई सक्रिय राख्न सकेको देखिएन।