२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रहरी चौकी भवन बनाउन तीन रोपनी जग्गादान

हुम्लाको दक्षिण भेगमा अवस्थित मिमी प्रहरी चौकीको नयाँ भवन निर्माण गर्न स्थानीयवासी गोर्ख बोहराले तीन रोपनी जग्गादान गरेका छन्। चङ्खेली गाउँपालिका–१ मा रहेको सो चौकी भाडाका घरमा बस्दै आएको छ।

अपुताली जग्गा बिक्री प्रकरणः वडा सिफारिसदेखि बिक्रीसम्म मिलिमत्तोमा

बढैयातालको अपुतालीको जग्गा बिक्री प्रकरणमा हकवाला कायम गर्न गरिएको वडा सिफारिसदेखि बिक्री गर्दासम्म मिलिमत्तोमा भएको भेटिएको छ।

बढैयातालको अपुताली जग्गा मिलेमतोमा बेचबिखन

बढैयातालका केशबहादुर कामीले उक्त जग्गाको हकवाला नभएको भनी जिल्ला प्रशासनमा उजुरी दिएपछि रोक्का भएको जग्गा बिक्री भएको तथ्य बाहिर आएको हो।

अतिक्रमणमा रक्सौलस्थित नेपाल रेल्वेको जग्गा

नेपाल रेल्वेको जग्गा नेपाली पक्षको लापरबाहीले गर्दा नै भारतीयद्वारा अतिक्रमण भएको हो। नेपाली जग्गामा बनाइएका घर, टहरा हटाउन पनि सहज छैन। अहिले भने भारतको सरकारी पक्षले उक्त जग्गा नेपाल सरकारको रहेको भन्दै त्यहाँ भइरहेको सडक निर्माणका लागि नेपालको सहमति खोजेको छ।

किर्ते गरी जग्गा बेच्न खोज्ने कारागार चलान

किर्ते गरी मोरङको उर्लाबारीको एउटै जग्गा दुई जनालाई बेच्न खोज्ने एक जना महिला कारागार चलान भएकी छन्।

जग्गा अधिकरण गर्दा विशेष ध्यान पुर्‍याउनुपर्छ: ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवश्यकपर्ने जग्गा अधिकरण गर्दा विशेष ध्यान पुर्‍याउनुपर्ने बताएकी छिन्।

घरजग्गामा बैंक लगानी बढेको बढ्यै

नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ३६ खर्ब ४१ अर्ब ६६ करोड रूपैयाँ कर्जा लगानी गर्दा घरजग्गामा दुई खर्ब ३५ अर्ब रूपैयाँ लगानी पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो कर्जा एक खर्ब ६३ अर्ब रूपैयाँ थियो।

पहिलोपटक जग्गा नाप जाँच शुभारम्भ

भूमिहीन दलित, सुकुम्बासी तथा अव्यस्थित बसोबासी व्यवस्थापनका लागि बाँकेको बैजनाथमा जग्गा नाप जाँच कार्यको शुभारम्भ गरिएको छ।

विराटनगरस्थित भानु कलाकेन्द्रको अस्तित्व संकटमा

कलाको धरोहरका रुपमा रहेको विराटनगर स्थित भानु कलाकेन्द्र संकटमा परेको छ। जग्गा विवादका कारण ६५ वर्ष पुरानो कला साधनाको केन्द्रको अस्तित्व संकटमा परेको हो।

सर्दु जलाधार जग्गा प्रकरण : बिक्री भइसकेको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु

२०३३ सालमा राजा वीरेन्द्र शाह पूर्वाञ्चल भ्रमणको क्रममा धनकुटा आउँदा धरानवासीले खानेपानीको मुहान क्षेत्र संरक्षण गर्न आग्रह गरेका थिए। सोहीअनुसार तत्कालीन राजा वीरेन्द्रले त्यस क्षेत्रका बासिन्दालाई उचित स्थानान्तरण गरेर जलाधार क्षेत्र संरक्षण गर्न आदेश दिएका थिए। उनको आदेश कार्यान्वयन गर्ने क्रममा जलाधार क्षेत्रका बासिन्दालाई मोरङको बयरवन क्षेत्रमा मुआब्जा दिएर स्थानान्तरण गरिएको थियो।

ललिता निवास जग्गा काण्ड: बस्न्यातले वारेस राखेर मुद्दा लड्न पाउने

विशेष अदालत काठमाडौंले ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाएको अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई वारेस राखेर मुद्दा लड्न पाउने अनुमति दिएको छ।

‘बजेटमा कुनै पनि सुझाव समेटिएनन्’

नेपाल जग्गा तथा आवास विकास संघले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा आफ्ना सुझाव नसमेटिएको गुनासो गरेको छ। कोभिड–१९ महामारीको चपेटामा परेको अवस्थालाई मध्यनजर राखी संघले आगामी बजेटमा समावेश गर्न सरकारलाई विभिन्न खालका सुझाव दिएको थियो।

जर्मनीको बोनस्थित दूतावास भवन तथा जग्गा बिक्री गरिने

सरकारले जर्मनको बोनस्थित दूतावास भवन तथा जग्गा बिक्री गर्ने निर्णय गरेको छ। जेठ १० गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो।

ललितानिवास जग्गा प्रकरणः बस्न्यातलाई धरौटीमा थुनामुक्त गर्न आदेश

सर्वोच्च अदालतले ललितानिवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाएको अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको छ ।

साढे ६ अर्बले बढ्यो बैंकको घर–जग्गा कर्जा

फागुन मसान्तसम्म २७ वाणिज्य बैंकहरूले कुल ३४ खर्ब सात अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्। केहीले घरजग्गामा गरिएको लगानीलाई अनुत्पादक मान्ने गरे पनि कतिपय अर्थशास्त्री घरजग्गाको लगानीलाई अनुत्पादक ठान्न नहुने बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्