१२ मंसिर २०८१ बुधबार
image/svg+xml

आरजुले ‘इमान्दारीता’ सुन्न नचाहँदा सुवालले टेबल ठोके!

‘गहन छलफल त हुनै पर्‍यो नि छोटो लामोको सवाल नै हैन र दिनभरि बस्ने हैन आवश्यक परे रात भरी पनि बस्नु पर्छ ,’ सामाजिक सञ्जालमा ध्रुव सुनुवार लेख्छन्, ‘किनभने जनताकै लागी काम गर्ने भनेर त्यहाँ सम्म पुगेको हो!

मादल बजाउन सिक्दै आमाहरू

पोखरा–९ निवासी टीकाकुमारी पोखरेलले भनिन्, “छोराको बिहेमा मादल बजाउन जान्ने मानिस अब खोज्न नपर्ने भयो, आफू र टोलका दिदीबहिनीले मादल बजाउन जान्ने भएपछि कसैको आवश्यकता नपर्ने भयो।”

मादल बनाउन भ्याइनभ्याइ लामगादे दम्पतीलाई

आफू मात्रै होइन दाजु मानबहादुरलाई पनि यो समय मादल बनाउन भ्याइनभ्याइ छ । अन्य समय कहिलेकाहीँ खाली हात बस्न बाध्य भए पनि तिहारको समय राम्रो कमाइ हुने गरेको मानबहादुर बताउँछन्।

विदेशी संस्कृतिले नेपाली बाजा मादल संकटमा

विगतको तिहारहरुमा बजारमा मादलको माग आत्याधिक हुने गरेपनि पछिल्लो समय मादल व्यवसाय नै धरापमा परेको उनीहरुले गुनासो गरेका हुन्।

संकटमा मादल व्यवसाय

उनले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो। दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका छन्।

मादल बिक्री नहुँदा दशैं तिहार खल्लो

गाउँघरमा हुने उत्सव होस् या अन्य गतिविधिमा प्राय बच्ने मादल अचेल बिक्री हुन छाडेको छ। बजारमा नयाँ नयाँ बाजा तथा प्रविधिको प्रयोग बढेसंगै मादल बिक्री हुन छाडेको हो।

मादल र थाल ठटाएर सलह भगाए

बर्दियाको गेरुवा गाउँपालिका–१ को बगहीपुर र जनकनगरका स्थानीयले मादल र थाल ठटाएर सलह भगाएका छन् । दिउँसो धान खेतमा सलहको बथान आएको थाहा पाएपछि गाउँलेहरु मादल र थाल ठटाउँदै खेतमा पुगेको वडा अध्यक्ष दयाराम वैद्य थारुले बताए । ‘धान सुपरजोमा कार्यरत कृषि प्राविधिकले धान खेतमा सलह आएको भनेपछि मादल बजाउँदै, थाल ठटाउँदै, घण्ट बजाउँदै स्थानीयले सलह भगाए । एक सय जति सलह त उनीहरुले मारेका थिए’, वडाध्यक्ष थारुले भने, ‘धान बालीमा भने कुनै क्षति पुगेको छैन ।’

देउसी भैली नाँचमा मादल, बाँसुरी,टयाम्को र झ्याली खै?

तिहारमा खेलिने भैलीका यी शब्दहरु जाजरकोट सदरमुकाम खलंगा लगाएतका बजारहरुमा अहिले मौलिकरुपमा सुन्न र देख्न पाइदैन। जाजरकोट सदरमुकाम खलंगाका प्रमुख बजारहरुमा अहिले दर्जनौं देउसी भैली समुहहरु आइरहेका छन्। ती भैली समुहसंग डिजे बाहेकका अन्य कुनै बाजाहरु देखिदैनन्।

मादले दाइ

झण्डै वर्ष दिन अघि त्रिपुरेश्वरस्थित नेपाली लोकबाजा संग्रहालयमा बाजा बिशेषज्ञ रामप्रसाद कँडेलले हामीसँग प्रेमदेव गिरीको योगदान सुनाएका थिए–‘यति धेरै ताल र सुरमा मादल बजाउने अर्को मादले मैले देखेको छैन। उनी त लिजेन्ड नै हुन्।’

मादल बनाएर मनग्य आम्दानी

नेपालमा रोजगारी छैन त्यसकारण विदेशमा काम गर्न जानुपर्छ भन्ने मानसिकता राख्ने धेरै युवाका लागि एउटा उदाहरण बनेका छन्, भक्तपुरका हरिशंकर कुलुजूको परिवार। उनको परिवारले मादल बनाएरै महिनामा ४०–५० हजार रूपैयाँ आम्दानी गर्ने गरेको छ।

‘घिनघिन मादल’ बनाउँदै आए सौगात

आगामी फागुन ११ गते रिलिज हुन लागेको फिल्म ‘पञ्चेबाजा’को पहिलो गीत ‘घिन घिन मादल’ सार्वजनिक भएको छ । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा पत्रकार तथा फिल्म युनिटमाझ गीत सार्वजनिक गरिएको हो ।

मादलको जितमा धिमेको गुञ्जन

‘यो जित कसको ? मादलको ! मादल कसको ? जनताको !’ एकातिर मादलको नारा लाग्दै गर्दा अर्कोतर्फ भने धिमे बाजा घन्कँदै थियो । भक्तपुर प्रतिनिधिसभा क्षेत्र– १ र प्रदेशसभा क्षेत्र– १ (ख) मा नेपाल मजदुर किसान पार्टीले चुनाव जितेपछिको दृश्य हो यो ।

अष्ट्रेलियाबासी गायक आचार्यको 'घिन घिन बज्यो मादल'मा द नेक्स्ट ग्रुप

अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक समीर आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन्। 'घिन घिन बज्यो मादल' बोलको गीतमा अष्ट्रेलियाकै नेपालीहरुको नृत्य समूह द नेक्स्टले अभिनय गरेको छ। गीतको भिडियोमा समूहका प्रदीप लामा, अमित बज्रचार्य, सुरक्षा थापा, प्रभा दवाडी, साजिया मियालगायतले नृत्य गरेका छन्।

मादलबाटै २ लाखभन्दा बढी आम्दानी

मालिका गाउँपालिका ५ घमिरका प्रेम नेपालीले मादल बेचेरै वार्षिक लाखौं रुपैयाँ कमाउँदै आएका छन् । करिव ४० बर्ष अगाडि देखि जिल्लाको सदरमुकाम तम्घासको मिलनचोकमा मादल बनाउँदै आएका उनले वार्षिक २ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन ।

लोप हुँदै मादलको ताल

नेपालमा मात्र बजाइने मौलिक लोक बाजा मादलको ताल र बोल लोप हुँदै गएकामा संगीतकर्मी चिन्तित भएका छन्। मादल बजाउनेको कमी भएसँगै यसका लोकधून लोप हुन थालेकोमा संगीतविज्ञले चासो प्रकट गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्