२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

राज्यले अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भन्नु गैरजिम्मेवार प्रवृत्ति होः नेता शर्मा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्कटका बेला नागरिकलाई आग्रह गरिरहँदा हतास नभई विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुने जनाएको छ।

२४ घण्टाभित्र बाँकेमा ८ संक्रमितको मृत्यु

बितेको २४ घण्टामा बाँकेमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र होम आइसोलेसनमा उनीहरुको मृत्यु भएको हो।

रेड जोनमा २२ जिल्लाः अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने अवस्था

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका २२ जिल्लालाई ‘रेड जोन’मा राखेको छ। मन्त्रालयले नयाँ भेरियन्टको कोरोना भाइरस डरलाग्दो गरी फैलिरहेको जनाउँदै २२ जिल्लालाई ‘अति प्रभावित जिल्ला’ को सूचीमा राखेको हो।

कपिलवस्तु अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

प्रादेशिक अस्पताल बुटवलमा बेड अभावका कारण उपचार हुन नसकेकी एक कोरोना संक्रमित गर्भवतीको कपिलवस्तु अस्पतालमा शल्यक्रिया गरी बिहीबार राति बच्चा जन्माइएको छ।

दैलेख अस्पतालको ओपिडि सेवा बन्द

जिल्ला अस्पताल दैलेखमा ओपिडि सेवा शुक्रवारदेखि बन्द गरिएको छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि सेवा बन्द गरिएको हो।

कर्णाली कोभिड अस्पताल: २४ घण्टामा छ जना संक्रमितको मृत्यु

‘पछिल्लो २४ घण्टामा कोरोना अस्पतालमा उपचार भइरहेका र आएका छ जनाको मृत्यु भएको छ,’ कोरोना फोकलपर्सन डा. पौडेलले भने, ‘अस्पतालमा विरामीको चाप अत्याधिक हुँदा उपचारका लागि समस्या भइरहेको छ।’

भेरी अस्पतालमा थप तीन संक्रमितको मृत्यु

यो सँगै बाँकेमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या १ सय ११ र जिल्ला बाहिरको मृतक संख्या १ सय १३ पुगेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। मृतकको शवलाई नेपाली सेना र परिवारको समन्वयमा ब्यवस्थापन गर्ने कार्य भइरहेको उनले बताए।

स्कुल र रंगशालालाई अस्थायी अस्पताल बनाउन सुझाव

कोरोनाका बिरामीको चाप काठमाडौं उपत्यकामा सञ्चालित अस्पतालले थेग्न नसक्ने भन्दै चिकित्सकले उपचार सहज बनाउन पार्टी प्यालेस, विद्यालय र रंगशालामा अक्सिजनसहित अस्थायी अस्पताल सञ्चालन गर्न सुझाएका छन्।

२४ घण्टाभित्र बाँकेमा १२ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टाभित्र बाँकेमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । २४ घण्टाभित्र यति धेरै मृत्यु भएको यो तथ्यांक अहिलेसम्मकै उच्च रहेको बताइएको छ ।

संक्रमितले खचाखच भरिएको कोभिड वार्ड (भिडियाेसहित)

‘मनोबल उच्च बनाउँ...तिमीलाई केही हुँदैन....हरेस नखाउ’ ति पुरुषले यस्तै–यस्तै शब्द निकालेर बाँच्ने मनोबल दिइरहेका छन् । हेर्दा सामान्य अवस्थाको जस्तो लागेपनि महिलालाई कोरोना भाईरसले उनलाई बेस्सरी च्यापेको जस्तो देखिन्छ ।

आईसियु खाली, बिरामी रिफर

आईसियुमा राखेर उपचार गर्नुपर्ने अवस्थाका तीनजना बिरामीलाई गोरखा अस्पतालले एक सातायता अन्यत्र रिफर गरिसक्यो ।

बिरामी धान्न नसक्ने अवस्थामा टेकु अस्पताल, स्वास्थ्यकर्मी भन्छन्ः अब सकिन्न

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै काठमाडौंको टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी चिन्तामा छन्।

भरतपुर अस्पतालको बहिरङ्गसहितका सेवा बन्द

अस्पतालले एक सूचना जारी गर्दै वैशाख १७ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि बहिरङ्ग सेवा, इलेक्टिभ सर्जरी र इएचएस सर्जरी सेवा बन्द गर्ने जनाएको हो।

पूर्वप्रधानमन्त्री भट्टराई शल्यक्रियाकाे लागि अस्पताल भर्ना हुँदै

काठमाडौंस्थित वीर अस्पतालमा डा.सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया गरिने भएको हो। भट्टराई आजै अस्पताल भर्ना हुने बताइएको छ। उनकाे शल्यक्रिया भने भोली अर्थात १७ गते हुने जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्