२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कारोना कहरमा अर्घाखाँचीका स्वास्थ्य केन्द्र डाक्टरविहिन, कोभिड अस्पताल अलपत्र

छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र र शितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन हुँदा बिरामीहरु नजिकको स्वास्थ्य संस्थामार्फत् उपचार लिन बञ्चित भएका छन्।

आइसोलेसन बन्यो, सञ्चालनमा आएन

अक्सिजन अभावमा उपमहानगरपालिकाले बनाएको आइसोलेसन सञ्चालनमा नआएको हो। उपमहानरका मेयर घनश्याम पाण्डेले आइसोलेसन तयार रहे पनि अक्सिजन नहुँदा बिरामी राख्न नसकिएको बताए।

गोरखाका ठूला अस्पतालमै छैन अक्सिजन प्लान्ट

गोरखाका ठूला यी दुई अस्पतालले प्लान्ट संचालनमा ल्याउन नसक्दा गोरखामा चितवन, पोखरा र काठमाडौँबाट अक्सिजन खरिद गरिन्छ।

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभावकै कारण अस्पतालले बुधबार साँझदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकिरहेको छैन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र उसले सञ्चालन गरेको धागो कारखानाको कोभिड विशेष अस्पतालमा अक्सिजनको चरम अभाव भएको हो ।

भक्तपुर इन्टरनेसनल अस्पताललाई कारबाही गर्ने प्रशासनको तयारी

अस्पतालको गम्भीर लापरबाहीका कारण कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारबाही गर्ने भएको छ।

आइसियु खोज्दा खोज्दै जान्छ ज्यान

जटिल समस्या देखिएका धेरैजसो कोरोना संक्रमित बिरामीले शुक्रबार आइसियु बेड खोज्दा पाउन सकेनन् । बेल्जियमबाट नेपाल आएका बाग्लुङका ४० वर्षीय पुरुषको अक्सिजन लेबल घटेपछि शुक्रबार दिनभरि आइसियुको खोजी गरे । कतै पाउन नसकेपछि पोखरामा खालि भएको सुनेर उतै जाने तयारी पनि गरे तर श्वास–प्रश्वासमा बाधा भएकाले उनलाई पोखरासम्म लैजान सजिलो थिएन । सहेरै राजधानीको एक निजी अस्पतालमा बसिरहे ।

पिसिआर परीक्षण गराउन पालो कुर्दाकुर्दै एक जनाको मृत्यु

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पुगेका ब्यक्तिको अस्पताल परिसरमै मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ५ का ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो करिव साढे ३ बजेतिर मृत्यु भएको हो । परिवारका अनुसार उनी विगत ८/१० दिनदेखि बिरामी थिए । ज्वरो र टाईफाईटले सताएको भन्दै उनले घरमै बसेर औषधि लिइरहेका थिए ।

धादिङमा स्वास्थ्यकर्मी नै संक्रमित, आइसोलेसनमा जनशक्ति अभाव

अस्पतालले धादिङबेसीमा संचालन गरेको अस्थायी कोभिड १९ अस्पतालमा जनशक्तिको अभाव भएको हो।

भेरी अस्पताल र मेडिकल कलेजमा थप १० जनाको मृत्यु

बाँकेमा थप १० जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ८, बर्दिया र कैलालीका एक/एक जना रहेका छन् । नेपालगन्ज–१० बाँकेकी ५४ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ ।

चाँगुनारायण अस्पतालका मेसुसहित तीन चिकित्सकको राजीनामा

चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालका मेसु डा रञ्जीतकुमार दाससहित डा सुलभ केसी र डा जिवेश बास्तोला राजीनामा दिएका हुन् ।

वीपी प्रतिष्ठानमा ३ जना कोरोना संक्रमितको निधन

कोभिड १९ अस्पतालमा उपचाररत सुनसरीको धरान, सिराहाको गोलबजार र मोरङको मिक्लाजुङका संक्रमितको निधन भएको प्रतिष्ठानले जानकारी दिएको छ।

इनरुवा अस्पतालमा सय बेडकाे कोभिड अस्पताल बनाउने प्रस्तावना पारित

सुनसरी सदरमुकाम इनरुवास्थित इनरुवा अस्पताललाई सय बेड क्षमताको कोडिभ अस्पताल बनाउने प्रस्तावना स्वीकृत भएको छ।

देशभर ६.५७ प्रतिशत अस्पतालमा मात्र आफ्नै अक्सिजन प्लान्ट, स्थिति दयनीय

कोभिड संक्रमितहरुको उपचारका लागि रहेका ४ सय ७२ अस्पतालमध्ये ३१ वटा अस्पतालसँगमात्र आफ्नै अक्सिजन प्लान्ट रहेको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले देखाएको छ।

अक्सिजन अभाव : छट्पटाउँदै जान्छ ज्यान

दैनिक ५ सय सिलिण्डर अक्सिजन खपत भैरहेको यो अस्पतालले १ हजार सिलिण्डर अक्सिजनको माग गरिरहेको छ । अस्पतालमा आयात हुने अक्सिजन अस्पतालमा पुगिरहेकै छैन । फलतः दिनहुँ केहि घण्टा बिरामीहरुले अक्सिजन पाउँदैनन् ।

कपिलवस्तुकाे अस्पतालममा कोरोना संक्रमित भरिभराउ, भुईंमा उपचार गर्न बाध्य

कपिलवस्तुको जिल्ला अस्पतालममा रहेका बेडहरु संक्रमितहरुले भरिन थालेपछि बिरामीहरुलाई भुईंमा राखेर उपचार बाध्य भएको अस्पतालले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्