ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया सफल रूपमा सम्पन्न भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया सफल रूपमा सम्पन्न भएको छ।
सर्लाहीमा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको शव यात्रा सुरु भएको छ।
हाल सबै विभाग गरी ३ सय ५२ वटा शैय्याबाट वाल उपचार सेवा दिइरहेको कान्ति वाल अस्पतालले केही वर्षभित्रै सञ्चालनमा आउने गरी १ हजार शैय्या सहितको राष्ट्रिय स्वास्थ्य अध्ययन संस्थान स्थापना गर्ने तयारी गरिएको छ।
राजधानी उपत्यका (बालकुमारी) मा घटेको यो घटनाको साता पनि नबित्दै फेरि मधेस प्रदेशमा प्रहरीको गोलीबाट एकजना युवकले ज्यान गुमाएका छन्।
सर्लाहीको बरहथवामा अस्पतालको विषयमा जारी आन्दोलनको क्रममा प्रहरीको गोलीबाट ज्यान गएका युवकको शव आज दिउँसो सम्म उठ्न सकेको छैन।
सर्लाहीको सर्लाहीको बरहथवामा उत्पन्न भएको तनाव नियन्त्रणमा लिन प्रहरीले १४ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।अस्पतालको विषयलाई लिएर बरहथवा नगरपालिकामा उत्पन्न भएको तनाव नियन्त्रण हुन नसकेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेका छन्।
कान्ति वाल अस्पतालमा नयाँ एमआरआई र सिटिसक्यान सेवा सुरु भएको छ।तीन सातादेखि सिटिसक्यान मेशिन र एक सातादेखि एमआरआई सेवा सञ्चालनमा आएको अस्पतालले जनाएको छ।
वीर अस्पतालमा नयाँ मेमोग्राम सेवा सुरु भएको छ। तिहारपछि नै सञ्चालनमा आएपनि सेवाको बारेमा जानकारी नहुँदा सेवा लिन आउनेको कमी रहेको अस्पतालको रेडियोलोजी विभागले जनाएको छ।
थप उपचारका लागि इलामस्थित मानवअधिकार मञ्चले समेत दुर्गाप्रसादलाई अस्पतालसम्म लैजान सहयोग गरेको तर अहिले रकम नहुँदा अस्पतालबाट निकाल्न नसकिएको गोपालको भनाइ छ।
सङ्गीताका पति मेघनाथ दुई वटै आँखा देख्दैनन्। हात्तीले दुवैलाई सुँढले बेरेर पछार्यो। भुईँमा ढलेका दम्पती बेहोस भए। हात्ती हिँडेपछि गाउँलेले नजिकको मेची आम्दा अस्पतालमा उपचारका लागि पुर्याए।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा अर्थ मन्त्रालयले ४ करोड ५० लाख रूपैंया बजेट विनियोजन भएको छ।
तराईमा पछिल्लो केहि दिनदेखि बढेको जाडोका कारण जनजीवन प्रभावित बनेको छ। पछिल्लो ३ दिनदेखि तराईका अधिकांश क्षेत्रमा शितलहर सुरु भएको हो।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यको स्वास्थ्य अवस्थामा सामान्य सुधार आएको छ।
लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा मृत अवस्थामा फेला परेको छ।