२२ असार २०८१ शनिबार
image/svg+xml

सशस्त्र प्रहरी असई हत्याः तीन सदस्यीय छानवीन समिति गठन

अनुसन्धानका लागि नेपाल प्रहरीलाई सहयोग गर्न र सप्तरीमा के कसरी कमजोरी भएको हो भन्ने बारेमा छानवीन गर्न सो समिति गठन गरेको सशस्त्र मूख्यालयले जानकारी दिएको छ। असई सत्यनारायण यादवको हत्यापछि उनको शव भारतीय भूमिमा फालिएको थियो।

बालेनका बयानहरू

पछिल्लो समय मेयर साह बयानमा भन्दा बढी काममा केन्द्रित छन्। साहलाई राम्रोसँग थाहा छ– हरेकपटक हाजिरजवाफ ठीक नहुन पनि सक्छ।

स्वास्थ्य चौकी भवन निर्माणमा लापरवाही

‘यसमा निर्माण कम्पनी, कम्पनीसंग जिम्मा लिएर काम गर्ने पक्ष र प्राविधिकको पनि कमजोरी देखिन्छ’, खनालले भने, ‘यस विषयमा गाउँपालिका अध्यक्षलाई जानकारी गराएको छु। अध्यक्षज्यूले अनुगमन गर्ने जानकारी दिनुभएको छ।’

एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

मृत्यु हुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ। एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सिक्टा सिँचाइ आयोजना अन्तर्गतको पूर्वी नहरको सफल परीक्षण

राप्ती सोनारी गाउँपालिका–६ गुलरीकी लक्ष्मी थारुले समयमै वर्षा नहुँदा समयमै रोपाइँ गर्न पाइनन्।

मे महिनादेखि ओप्पोह्याक २०२२

मानिस र प्रविधिबीच सहज अन्तरसम्बन्ध स्थापित गर्ने लक्ष्य बोकेर ओप्पो र ह्याकहबको सहकार्यमा ओप्पोह्याक २०२२ आयोजना गरिने भएको छ।

बा र बालेनहरू

अहिले कसैले पनि कुनै दलविशेषलाई बहुमत दिएर स्थायित्व खोज्नुपर्ने आवश्यकता महसुस गर्न छाडिसकेका छन्। त्यसैले अहिले दलविशेषको घमण्डको हुंकारलाई होइन, असल व्यक्ति चयनको चमत्कार खोजेको देखिन्छ।

कांग्रेसका १० भ्रातृ संगठन कार्यसमिति भंग

कार्यकाल सकिएका भ्रातृ संगठनहरूको महाधिवेशन गराउने विषयमा कार्यसम्पादन समितिको बैठकमा छलफल भएको थियो। तर स्थानीय तहको निर्वाचनलगायत कारण देखाउँदै बैठकले अहिले महाधिवेशन नगरी १० वटा भ्रातृ संगठनको नयाँ समिति बनाउने निर्णय गरेको छ।

ठेकेदारले काम नगर्दा कुन्दुरटार नहरमा पानी बगेन

पाँच सय हेक्टर जमिन सिंचाई गर्ने गरी २०५९ सालमा सुरु भएको कुन्दुरटार सिंचाई आयोजनामा अहिलेसम्म पानी बग्दैन। आयोजनामा करोडौं रुपैयाँ खर्च भयो तर वर्षमा एककिलोमिटर नहर बन्न सकेन।

सीमा क्षेत्रका विद्यालयका सीमा

दुर्गम क्षेत्रका विद्यार्थी न्यूनतम आधारभूत आवश्यकताको परिपूर्ति हुन नसकेको र चेतना अभावका कारण विद्यालयबाट बाहिर रहेको वर्तमान सन्दर्भमा सिद्धार्थनगर जस्तो सुगम र सुविधा सम्पन्न क्षेत्रमा समस्याहरू कम हुनुपर्ने अनुमान गर्न सकिन्छ।

काँडाघारीमा जमिनमुनीबाट ग्यास निस्कियो

स्थानीयले घर बनाउन चाहिने पानीको ब्यबस्था गर्नका बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो।

ल्हासा जाने मदनहरू

पचास लाखभन्दा धेरै युवाले पठाएको अर्बौँ रुपियाँबाट कर उठाएर गर्व गर्दै रमाएका छन्, सिंहदरबारका ठूला राहु र साहूहरू।

किसानलाई लुम्बिनी प्रदेश सरकारले राहत दिने

मुख्यमन्त्री कुलप्रसाद केसीले वर्षाका कारण धान बाली नष्ट भएर समस्यामा परेका किसानहरुलाई राहत उपलब्ध गराउनका लागि संकलन गर्न निर्देशन दिएका हुन्।

बुधवारसम्म देशका धेरै स्थानमा बर्षा हुने सम्भावना

आउँदो बुधवारसम्म नै पानी पर्ने र केही स्थानहरूमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्