१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सुकुम्बासीहरूको उठिबास

वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति पुगेको छ। घटनास्थलमा पुगेर प्रहरीले उद्धार गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। जिल्लाको चाँगुनारायण नगरपालिका–६ नयाँ गाउँ बस्ने विक्रम तामाङको जस्ताको घर पहिरोका कारण जोखिममा परेको छ।

साउनको अन्तिम सोमबार कोरोनाको बेवास्ता गर्दै पशुपतिमा भीड

काठमाडौंमा पनि खुकुलो निषेधाज्ञा जारी गरिएको छ। प्रशासनले भीडभाड नगर्न आग्रह गरिरहेको छ। तर, आज साउन महिनाको अन्तिम सोमबार कारेनाकाे बेवास्ता गर्दै पशुपतिनाथ लगायतका धर्मपीठहरूमा भक्तजनहरूकाे भीड लागेको छ।

कुरा राज्यबिहीनहरूको

कोभिड–१९ महामारीले सरकार, संयुक्त राष्ट्र सङ्घीय निकाय र अन्तर्राष्ट्रिय संस्थाहरूलाई राज्यबिहीन जनतासँगै उनीहरूको अधिकार, जिम्मेवारी र राज्यविहीन मानिसका संरचनागत समस्या एवम् दिगो समाधानका निम्ति सोच्न घच्घचाएको छ।

विश्व योग दिवसः मनहरुको 'योग' कहिले हुने होला

यति बेला मान्छेका मनहरु फाँटेका छन्। कोरोनाको महामारीमा बाढी पहिरोले ‘नुनुचुक’ छरेको छ।योगका क्रियाले आत्मालाई परमात्मासंग जोड्ला नजोड्ला त्यो बुझ्न कठिन छ। तर सरकारले मुश्किलमा परेका जनतालाई सन्तुलितरुपमा राहतदिने हो भने जनताका फाँटेका मनहरुको योग हुने छ। अर्थात समाज फेरी जोडिने छ।

हनुमानजी र ‘हनुमानहरु’

यति बेला मुलुकमा हनुमानहरुको होइन ‘हनुमानजीहरु’ को खाँचो छ। जसले अक्सिजनको अभावमा छटपटाइरहेका जनतालाई संजीवनीरुपी अक्सिजनको पहाड लिएर आओस्। हनुमानहरुको काँध त नेतालाई बोक्दा–बोक्दै कमजोर बनिसकेको छ।

प्राप्ति कि पलायनका उद्घाटनहरू?

यदि प्रधानमन्त्रीले अहिलेको समस्या बुझेका भए आज अक्सिजन प्लान्ट, सघन कक्ष, कोरोना बिरामीको सम्पर्कमा आएका मानिस बस्ने व्यवस्थित एकान्त कक्ष आदिको उद्घाटन भइरहेका हुन्थे होला।

स्वयम्भूमा पुनः निर्मित भवनहरू हस्तान्तरण

२०७२ साल वैशाख १२ गतेको महाविनाशकारी भूकम्पले क्षतिग्रस्त भएका स्वयम्भू परिसरस्थित काग्यु कर्मपा सम्प्रदायको कर्मराज महाविहार र स्वयम्भू महाचैत्यका बुद्धाचार्य पुजारी निवासको पुनःनिर्माण सम्पन्न भएको छ। पुनःनिर्माण सम्पन्न घरहरू सोमबार सम्बन्धित घरधनीलाई हस्तान्तरण गरियो।

कर्मचारी मोटाउने, किसान दुब्लाउने लगानी कहिलेसम्म?

बिल्टु दाश (५० ) बि सं.२०१९ सालमा धनुषाको सीमावर्ती खजुरी महुवाबाट बसाई सरेर सिरहाको कर्जन्हा गाउँ आए। उनी धनुषाबाट कर्जन्हा बसाई सर्नुको एउटै स्वार्थ थियो– कमला नदीको पानीको प्रयाप्त सुविस्ता। त्यो बेला कमला नदीको पानीले मनग्य उत्पादन हुन्थ्यो। तीन चार फलस (बाली) उत्पादन हुन्थ्यो।

गाउँपालिका उपाध्यक्षको राजीनामा स्वीकृत

मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए।

विमानस्थलको नहरले गल्फ कोर्षमा समस्या

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको नहरको पानीको सहज निकास नहुँदा विजयपुर खोला किनारमा रहेको हिमालयन गल्फ कोर्षलाई क्षति पुर्‍याएको छ ।

गाउँपालिकाद्वारा विद्यालयलाई अनुदान

लकडाउन चलिरहेको बेला मकवानपुरको मनहरि गाउँपालिकाको शिक्षा समितिको सम्पन्न बैठकले सो गाउँपालिकाअन्तर्गतको विद्यालयको विकासका लागि अनुदान दिने निर्णय गरेको छ।

बजारमा ‘कुमारी प्रश्नहरू’

लेखक दुर्गा कार्कीको कृति ‘कुमारी प्रश्नहरू’ सार्वजनिक भएको छ। पब्लिकेसन नेपालयले शुक्रबार कालिकास्थानस्थित आरशालामा आयोजना गरेको कार्यक्रममा बेलायती राजदूत निकोला पोलिट र अमित ढकालले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए।

मनहरी देशकै पहिलो बालमैत्री गाउँपालिका घोषित

जिल्लाको मनहरि गाउँपालिका देशकै पहिलो बालमैत्री गाउँपालिका घोषित भएको छ। मनहरीलाई बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गर्ने गाउँपालिकाको रूपमा घोषणा गरिएको हो।

सिँचाइको नहरमा युवकको शव फेला

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीय सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्