५ आश्विन २०८१ शनिबार
image/svg+xml

मधेसमा संगठित तस्करीको जालो यथावतः बढ्दो तस्करी, घट्दो राजश्व

तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा सशस्त्रको टोलीले तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी दर्शक बनिदिँदा मधेसमा तस्करीकाे जालाे उल्लेखनीय रुपमा बढेको छ।

मधेस प्रदेश :मन्त्रालय फुटाएर जसपाकी सुरिता साहलाई जिम्मेवारी

जनकपुरधाम। मधेस प्रदेश सरकारले फेरि मन्त्रालय बिस्तार गरेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले सातौँ पटक मन्त्री पुनर्गठन गरेका हुन।

'मन्त्री जोगाउन' छानबिन समितिलाई अर्थले समयमै रकमान्तरकाे फाइल दिएन

मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले 'मन्त्री जोगाउन' छानविन समितिलाई समयमै रकमान्तरकाे फाइल दिएन् ।

हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनामाथि मुद्दा दर्ता दायर

हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा राजस्व अनुसन्धान विभागले मधेस प्रदेश सिरहा जिल्लाका ४ जनामाथि जिल्ला अदालत सिरहामा मुद्दा दर्ता गराएको छ।

चुरे बोर्डलाई वनमन्त्रीको ठाडो आदेशः हाजिरी कपी पठाउ

वनमन्त्री वीरेन्द्र महतोले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको बोर्डलाई चिठी पठाई बोर्डका अध्यक्ष, बोर्ड सदस्य तथा कर्मचारीको ई–हाजिरी रेकर्ड हरेक महिना मन्त्रालयमा पठाउन निर्देशन दिएका छन् ।

संघीयता दिलाउने मधेसले के पायो?

संविधानसभाबाट संविधान जारी भएको ८ वर्ष पूरा भएको छ। २०७२ असोज ३ गते संविधानसभाबाट संविधान घोषणा हुँदा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा उत्सव मनाइयो भने तराई–मधेसका सडकमा असन्तुष्टि पोखियो।

अझै निरक्षर मधेश

मधेस प्रदेश प्रायः मानव विकासका सूचकांकहरूमा पछाडि परेको छ। यो प्रदेशमा समुदायलाई सशक्तीकरण गर्न धेरै काम गर्नुपर्ने छ। समाजमा चेतनाको लहर र पछाडि परेको समुदायका हरेक व्यक्ति सचेत नबनेसम्म समग्र मधेस प्रदेशको उन्नति सम्भव छैन।

मधेस प्रदेशको अधिवेशन अनिश्चित

गत असार ३१ गते अन्त्य भएको मधेस प्रदेशसभा अधिवेशन अझै सुरु भएको छैन। अधिवेशन सुरु नहुँदा महत्त्वपूर्ण विधेयक पारित हुन सकेका छैनन्।

मधेस प्रदेश:बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि तयार

मधेस प्रदेशलाई सन् २०३० सम्ममा बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित अगाडि बढेको मधेस प्रदेश सरकारले ल्याउन लागेको बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि, २०८० को मस्यौदामाथि छलफल भएको छ।

सप्तरीमा मात्र चार जना पालिका प्रमुख निलम्बित

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सप्तरीको बोदेबरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादव निलम्बनमा परेका छन्।

मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामाकरण गरिने

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस सरकारको मन्त्रालयहरु र मन्त्रीहरुको लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै शुरु गरिने बताएका छन्।

कोसी र मधेसमा दिउँसो भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भुभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ।

मधेसमा झन्झन् बढ्दो महिला हिंसा

कुनै पनि लैंगिक हिंसा पुरुषमा भन्दा महिलामा त बढी पाइएको छ नै, त्यसमा पनि मधेसी समुदायका महिला बढी नै हिंसामा परेको पछिल्लो राष्ट्रिय जनसांख्यिक सर्वेक्षण २०२२ ले औंल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्