प्रदेश १ मा थपिए ४ सय २७ संक्रमित
सुनसरीमा १ सय ६१, मोरङमा १ सय २४, झापामा १ सय ९, उदयपुरमा १०, धनकुटामा ५, इलाममा ४, ताप्लेजुङमा ३, पाँचथरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ८ जना संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सुनसरीमा १ सय ६१, मोरङमा १ सय २४, झापामा १ सय ९, उदयपुरमा १०, धनकुटामा ५, इलाममा ४, ताप्लेजुङमा ३, पाँचथरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ८ जना संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन्।
शुक्रबार विहान नेपाल आइपुगेका स्वास्थ्य सामग्रीहरुमा २० भेन्टिलेटर, ६,००० आइसोलेशन गाउन र १०,००० प्रोटेक्टिभ कवरल्स् रहेका छन्।
रोल्पामा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ६५ पुगेको छ।
दुई महिनाको अवधिमा इटहरीमा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वैशाख र जेठ महिनामा कोरोना संक्रमितको मृत्यु बढेको हो।
पाहुनाको आउजाउ बढ्दा कोरोनाको संक्रमणको जोखिम झनै बढ्ने भन्दै पोखराका पर्यटन व्यवसायीले यसअघि नै कोरोना विरुद्धको खोप नपाएसम्म पाहुनालाई सेवा दिन नसक्ने बताईसकेका छन । पोखरेली व्यवसायीले खोप नपाएसम्म सेवा नदिने बताईरहेका बेला अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको महत्वपूर्ण गन्तव्यका पर्यटन व्यवसायीले पनि खोपबिना सेवा नदिने निर्णय गरेका छन् ।
पुर्चौडी नगरपालिकाका १० वटै वडा र दशरथचन्द नगरपालिकामा चार वटा वडामा गठन भएका सहयोगी कार्यदलले टोलटोलमा गएर कोरोना भाइरसबारे सचेत गर्दै आएका हुन्।
काठमाडौं उपत्यकामा चारसय ९७ जनामा कोरोना भाइरस पुष्टि भएको छ। सङ्क्रमण हुनेमा काठमाडौँ जिल्लामा ३४६, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जनामा पुष्टि भएको हो
जिल्लामा ४ हजार ३ सय १९ जनामा कोरोना परीक्षण गर्दा १ हजार ९ सय ६४ जनामा संक्रमण भेटिएको हो। त्यसो त पछिल्लो समय जिल्लामा कोरोना परीक्षण पनि घटाइएको छ।
परमादेशको माग गर्दै अधिवक्ता सुनीलकुमार श्रेष्ठ, बसन्त गौतम, सुरेशकुमार गौतम, लोकबहादुर शाह, बलबहादुर चन्द, विकाश आचार्य र अमृता केसी लगायतले संयुक्त रुपमा रिट दायर गरेका हुन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २०४ जनाको पिसिआर तथा चार हजार ७०९ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः तीन हजार ७०३ र ८१९ जनामा सङ्क्रमण पुष्टि भएको हो।
दैनिक संक्रमितको संख्या घटेसँगै विराटनगर महानगरपालिकालगायत मोरङमा लगाइएको निषेधाज्ञा पनि केही खकुलो पारिएको छ। निषेधाज्ञा खकुलो भएसँगै विराटनगरको बजारमा चहलपहल बढेको हो।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नागरिकलाई सुसुचित गर्दै कोरोना माहामारीमा फ्रन्टलाइनमै खटिएर सुचना प्रवाह गर्ने क्रममा जोखिमको खतरा हुने गरेको हो।
बैतडीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ। जिल्ला अस्पतालमा उपचाररत एक वृद्धको आज मृत्यु भएसँगै बैतडीमा मृतकको सङ्ख्या १८ पुगेको हो।
जुम्ला हिमा गाउँपालिका–१ बड्की निवासी कांग्रेसका युवा नेता लक्ष्मण शाही स्थानीय तहको निर्वाचनमा अध्यक्षका उम्मेदवार थिए। उनले गाउँपालिकाभित्रको स्वास्थ्य शिक्षामा आमूल परिवर्तन ल्याउनेदेखि रोजगारी सिर्जना गर्नेसम्मका विषय समेटेर घोषणा पत्र सार्वजनिक गरे। तर निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार रजबहादुर शाहीबाट उनी ४५ मतले पराजित भए।