६ आश्विन २०८१ आइतबार
image/svg+xml

झापामा दुई सभापति निर्विरोध,आठ निर्वाचित

नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन्।

बाँकेका आठ मध्ये पाँच पालिकामा कांग्रेसको संस्थापन पक्षको जित

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बाँकेका ५ वटा पालिकामा संस्थापन(देउवा) पक्ष र ३ वटामा संस्थापन इतर( कोइराला/पौडेल) पक्षले जितेको छ।

कांग्रेस कोहलपुर नगर सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस कोहलपुर नगरपालिकाको नगर सभापतिमा विरेन्द्र कुमार शाह निर्वाचित भएका छन। निकटतम प्रतिद्वन्दी राजेन्द्र श्रेष्ठलाई शाहले १६ मत अन्तरले पराजित गरेका हुन्।

१८ बर्षीया रक्षा प्रदेश प्रतिनिधिमा निर्वाचित

नोपली कांग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत प्रदेश क्षेत्रको अधिवेशनमा मोरङको निर्वाचन क्षेत्र ६ (ख) बाट प्रदेश प्रतिनिधिमा विराटनगर १२ की १८ वर्षिया रक्षा यादव निर्वाचित भएकी छिन्।

दुई कार्यकाल कांग्रेस जिल्ला सभापति रहेका घलेद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी

जिल्लामा अन्य राजनीतिक दलका नेताहरुसँगको सुमधुर संम्बन्धका कारण उनी सबैले रुचाईएका नेताका रुपमा चिनिन्छन्।

कांग्रेस महाधिवेशन: काठमाडौंका २० प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदै

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँका १० निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ गरी २० प्रदेशसभा क्षेत्रमा आज अधिवेशन हुन लागेको हो।

कांग्रेस कोहलपुर नगर निर्वाचनमा कुटाकुट

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कोहलपुर नगरपालिकाको मतदान स्थलमा उम्मेदवारले पैसा दिएको विषयमा बढेको विवाद कुटाकुटमा परिणत भएको छ।

जुम्ला काँग्रेसः सहमतीय नेतृत्व छनौट गर्न दबाब

नेताहरुले पनि सहमतिको लागि हदै सम्मको पहल गर्ने जनाएका छन्। नेपाली काँग्रेस जुम्लाका सचिव कार्मा बुढा सहमतिको प्रयास जारी रहेको बताउँछन्।

पर्वतमा कांग्रेस जिल्ला सभापतिको उम्मेदवार शुल्क ५० हजार

नेपाली कांग्रेसको बुधबार सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई ५० हजार शुल्क निर्धारण गरेको हो।

प्रदेशसभा क्षेत्रको अधिवेशन गर्दै कांग्रेस

क्रियाशील सदस्यताको विषय टुंगो लाग्न नसक्दा रोकिएका तल्लो तहको अधिवेशन कात्तिक २७ गतेबाट सुरु भएसँगै बिहीबार अधिवेशन हुन बाँकी अधिकांश जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन हुन लागेको हो।

कांग्रेस संस्थापन इतर पक्ष: सहमति छाडेर आरोप–प्रत्यारोपमा

संस्थापन इतर पक्षका नेताहरूले २०७४ सालमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएपछि देउवालाई नेतृत्वबाट हटाउनुपर्ने भन्दै सुरुमा विशेष महाधिवेशन,त्यसपछि अर्ली महाधिवेशन र पछि विधानले व्यवस्था गरेको चार वर्षभित्रै महाधिवेशनको वकालत गर्दै आएका थिए।

काँग्रेस सभापति मल्लसहितको सानेपामा रिले अनसन सुरु

नेविसंघ, जिल्ला कार्य समिति डडेलधुराकी नेतृ देवकी जोशीले पनि पार्टीका केन्द्रिय सभापतिसँग न्याय माग्न आफूहरु पार्टी केन्द्रीय कार्यालयमै रिले अनसन बस्न बाध्य हुनुपरेको भन्दै आक्रोश व्यक्त गरे।

कांग्रेस म्याग्दीको सभापतिमा गर्बुजा सर्वसम्मत चयन

सदरमुकाम बेनीमा बुधबारदेखि सुरु भएको सातौं जिल्ला अधिबेशनबाट नयाँ नेतृत्वका लागि सभापति पदमा गर्बुजाको मात्र उमेद्वारी परेको थियो।

कांग्रेसमा देउवा–निधि सम्बन्धः सहयात्रा अब प्रतिस्पर्धातिर

एकअर्काका कमजोरीलाई नजिकबाट नियालेका दुवै नेता त्यसमै टेकेर आआफ्नो आवश्यकता एकअर्कालाई महसुस गराउने रणनीतिमा रहेको विश्लेषण गर्दै एक नेताले भने, ‘तर त्यो दुवैका लागि आत्मघाती हुन्छ।’

सत्ताको होइन, व्यवस्थाको चिन्ता गरौं: वरिष्ठ नेता पौडेल

पार्टी नेतृत्वमा पुस्तान्तरण भन्दा पनि रुपान्तरण आवश्यकता भएको उनले जनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्