६ आश्विन २०८१ आइतबार
image/svg+xml

शाहरुख खानको जवानको ट्रेलर सार्वजनिकसँगै बलिउडको माहोल तातियो

चलचित्रमा शाहरुख खानसहित दक्षिण भारतीय सिनेमाका विजय सेतुपति र नयनताराको दमदार डायलग र एक्सनले दर्शकहरूलाई सिनेमा हलसम्म तान्ने विश्वास निर्मातानिर्देशकको छ।

मणिपुरमा फेरि हिंसा भड्कियो, थप दुई जनाको मृत्यु

कुकी–जोमी बाहुल्यता रहेको चुराचाँदपुर र मैतेयी बाहुल्यता रहेको विष्णुपुर जिल्लाको सीमा नजिकै भएको गोली फायरिङ्गमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

भारतको मणिपुर हिंसामा ४ महिनामा १ सय ६० जनाको मृत्यु

पछिल्लो ४ महिनाको अवधिमा १ सय ६० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।

प्रधानमन्त्रीलाई सांसद चौधरीको प्रश्न, ‘त्यही बिजुली नेपालले बेच्दा सस्तो हुने, भारतले बेच्दा किन महँगो?

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीलाई प्रश्नोउत्तर कार्यक्रममा सांसद चौधरीले यसरी प्रश्न राखिन, ‘हामीले त्यही बिजुली बेच्दा सस्तोमा बेच्नुपर्ने, भारतले बेच्दा हामीले महँगोमा किन्नुपर्ने, किन यस्तो भइरहेको छ?

भारतीय मूलका रामास्वामी अमेरिकी राष्ट्रपतिका उम्मेदवार

अर्काे वर्ष अमेरिकामा हुने राष्ट्रपति चुनावको सिलसिलामा बिहीबार रिपब्लिकन पार्टीका आकांक्षी उम्मेदवारहरूले पहिलो प्रत्यक्ष टेलिभिजन संवाद गरेका छन्। यस पार्टीका आठ उम्मेदवारले एकआपसविरुद्ध तिखो प्रहार र जोसिलो बहस गरेका छन्।

नेइमारले भारतीय क्लबसँग पनि खेल्ने

अल हिलालले नेइमारको साथमा भारतको मुम्बई एफसी, इरानको नासाजी मजानदारन एफसी र उज्बेकिस्तानको नाभबहोरविरुद्ध समूहचरणमा खेल्ने भएको छ।

भारतको चन्द्रमा चमत्कार

वास्तवमा भारतीय चन्द्रयान चन्द्रमामा अवतरण गरेको घटना र चीनको प्रगतिले पनि हामीलाई प्रेरणा दिँदैन भने हामी जस्तो अबुझ कोही ठहर्दैन।

‘भारत र पाकिस्तानविरुद्ध राम्रो क्रिकेट खेल्छाैं'

‘विकेट टेकिङ’ बलर सन्दीप लामिछानेको सहभागिताबारे अन्योलका बीच एसिया कपमा डेब्यु गर्न लागेको नेपालले राम्रो क्रिकेट खेल्ने लक्ष्य राखेको छ।

महिला कबड्डीको प्रशिक्षण भारतमा

नेपालको महिला कबड्डी टोली चीनको हाङझाव सहरमा हुने १९औं एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि शनिबार भारत जाने भएको छ।

नेपाली युवकको भारतीय भूमिमा भेटियो शव

एक जना नेपाली युवकको शव भारतीय भूमिमा फेला परेको छ।सर्लाहीको मलंगवा नगरपालिका ४ का ३५ वर्षीय रवानी हुसेनको शव नेपाल भारत सीमा क्षेत्र दशगजाको नजिक भारततर्फ खेतमा फेला परेको प्रहरीले जनाएको छ ।

नीतिगत भ्रष्टाचारमा उन्मुक्तिको प्रश्न

अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ४ (ख) ले नीतिगत निर्णयको अनुसन्धान मात्रै रोकेको हो, त्यस्तो निर्णय गर्दा हुन सक्ने भ्रष्टाचारको विषयलाई कदापि रोकेको छैन।

भारतीय क्लव मोहन बगानले मछिन्द्र क्लवलाई हरायो

एएफसी कप छनोटमा भारतको मोहन बगान सुपर जायन्टले मछिन्द्र फुटबल क्लबलाई हराएको छ। भारतको कोलकोतामा आज भएको खेलमा मोहन बगानले मछिन्द्रलाई ३-१ गोल अन्तरले हराएको हो । यो पराजससँगै मछिन्द्र छनोटबाट बाहिरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्