१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

भारतीय क्लव मोहन बगानले मछिन्द्र क्लवलाई हरायो

एएफसी कप छनोटमा भारतको मोहन बगान सुपर जायन्टले मछिन्द्र फुटबल क्लबलाई हराएको छ। भारतको कोलकोतामा आज भएको खेलमा मोहन बगानले मछिन्द्रलाई ३-१ गोल अन्तरले हराएको हो । यो पराजससँगै मछिन्द्र छनोटबाट बाहिरिएको छ।

मछिन्द्रले काठमाडौमा भएको पहिलो चरणमा भुटानको पारो एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो।

प्रकाशित: ३१ श्रावण २०८० १५:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App