५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘किशोरीहरू जागेपछि हिंसाका घटना बाहिर आए’

पहिलेका किशोरी हेपिएर बसेकाले हिंसाका घटनामा आवाज उठाउन सक्दैन थिए तर अहिले सबै सशक्त भएर उजुरी गर्न थालेकाले यस्ता घटना सार्वजनिक हुन थालेको उनको भनाइ थियो।

गाँजा बोट फाँडिन्छ, कोही पक्राउ पर्दैनन्

गाउँभरिका घरबारीमा लगाइएका गाँजा नष्ट गरे पनि प्रहरीले यसमा संलग्न एक जनालाई पनि कारबाही गरेन। गत कात्तिक २९ गते पनि पर्सा प्रहरीले ठोरी गाउँपालिकाको वडा नम्बर ३ र ४ मा ११ बिघा जग्गामा लगाइएको २ लाख २० हजार गाँजाका बोट फडानी गर्यो।

कैलालीमा प्रहरीद्वारा हवाई फायर

आक्रोशित स्थानीय बासिन्दाले ठक्कर दिने ट्रकका चालकमाथि कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग प्रदर्शनसहित राजमार्ग अवरुद्ध पार्नुका साथै ट्रकमा समेत तोडफोड र आगजनी गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।

अदालतले कैद सजाय तोकेको ४२ जना एकैदिन पक्राउ

चार महिनायता फरार प्रतिवादीलाई पक्राउ गरी एक सय १९ वर्ष ८ महिना ८ दिन कैद र २६ लाख ७२ हजार ९०६ जरिवाना असुल भएको जिल्ला प्रहरी कार्यालयको प्रेस नोटमा उल्लेख छ।

भारतबाट ल्याएको ५० बोरा चिनी बरामद

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चिनी ओसारपसारमा प्रयोग भएको सवारी साधन, चालक र समानधनीसहित सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजको जिम्मा लगाइएको छ।

सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो (अपडेट)

सल्यानको जैतपानीबाट दाङ तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना भएको हो।

सल्यान बस दुर्घटना: मृतक संख्या ११ पुग्यो

दुर्घटनामा परि गम्भिर घाईते भएका ६ जनालाई भने थप उपचारका लागि नेपालगन्ज लगिएको छ।

लागूऔषधसहित रौतहटमा दुई पक्राउ

झोलामा लुकाई ल्याएको दशवटा प्याकेटमा तीन हजार ट्याबलेट लागूऔषध निट्राजेपान फेला परेको रौतहट प्रहरीले जनाएको छ।

तीन युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ८ जना पक्राउ

दशैँको समयमा टीका लगाएर फर्किएका तीन जना किशाेरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सिन्धुली प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

धनकुटाको चौबिसेमा पहिरोले ६ जनाको मृत्यु, ६ जना घाइते

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दशैंमा पाहुना आएका ३ जनासहित ६ जनाको मृत्यु भएको हो। डिएसपी दिपककुमार रायका अनुसार राती करिब १२ बजेतिर पहिरो गएको थियो।

हुम्लामा पहिरोले घर पुरिँदा छ जना बेपत्ता

लगातारको वर्षाका कारण पहिराले घर पुरिँदा हुम्लामा एकै घरका छ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँका धनवीरे शाहीको घरमा मंगलबार राति साढे आठ बजेतिर माथिबाट आएको पहिरो खसेको थियो।

हिरासतमै आत्महत्या, छानबिन गर्न समिति

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतभित्रै आइतबार बिहान एक थुनुवाले आत्महत्या गरेपछि पाँच घन्टासम्म इनरुवा तथा आसपासको क्षेत्र तनावग्रस्त बन्यो।

चाडपर्व विशेष योजना लागू

चाडपर्व नजिकिँदै जाँदा जिल्ला प्रहरी कार्यालयले जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ। योजनाअन्तर्गत विशेष गरी लामो दूरीका सवारी साधनमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि काम भइरहेको छ।

प्रहरी दिवसमा सम्मान

सोही अवसरमा मास्क खै अभियान र व्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट खेलाडी र अभियानकर्मीलाई समेत सम्मान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्