७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरी दिवसमा सम्मान

६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी कर्मचारी, जग्गादाता र अमर प्रहरीलाई सम्मान गरिएको छ।जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित प्रहरी दिवसको अवसरमा जिल्लामा प्रहरी कार्यालय स्थापना गर्न जग्गा दान गर्ने ६ जना दातालाई सम्मान गरिएको हो। 

दिवसका अवसरमा अमर प्रहरीका परिवार र प्रहरी कर्मचारीलाई आन्तरिक मूल्याकंनको आधारमा नगदसहित प्रहरी प्रमुख ईश्वर कार्कीले सम्मान गरे। सोही अवसरमा मास्क खै अभियान र व्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट खेलाडी र अभियानकर्मीलाई समेत सम्मान गरिएको छ।

प्रकाशित: २० आश्विन २०७८ ११:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App