२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन विधेयक ल्याउँछु: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले गेटामा मेडिकल स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेका छन्।

महोत्तरी सिमानामा ६ वर्षीय बालकको शव फेला

धनुषा महोत्तरीको सिमानामा एक बालकको शव फेला परेको छ। सोमबार बेलुका ७ बजे जनकपुर उपमहानगरपालिका २२ र महोत्तरीको पीपरा गाउँपालिका ६ बसविट्टीस्थित दुधमती नदीको छेउमा रहेको कुलोमा अन्दाजी ६ वर्षीय बालकको शव फेला परेको धनुषा प्रहरी प्रवक्ता प्रदिप बहादुर क्षेत्रीले बताएका छन्।

खोला उत्खनन नगर्ने एजेण्डामा चर्काचर्की

स्थानीय तह निर्वाचनपछि धरान उपमहानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठक सोमबार बसेको छ। परिचयात्मक पहिलो बैठकमा हर्कराज राई (साम्पाङ) ले विभिन्न ८ वटा प्रस्ताव प्रस्तुत गरेका थिए।

‘विश्वासको मत खेर जान दिन्न’

समान ढंगले सबैलाई हेर्नुपर्ने हुन्छ। हिजो एउटा दलको प्रतिनिधित्व गरिन्थ्यो भने अब सबै दलको भाषा पनि मैले राख्नुपर्ने हुन्छ। सबै दलको साझा धारणा मेरो हुनुपर्छ भन्ने मलाई लाग्छ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिद्वारा सपथ ग्रहण समारोह बहिष्कार

जकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको सपथ ग्रहण समारोहलाई एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन्।

इटहरीका बाढी पीडितः नयाँ जनप्रतिनिधिसँग तटबन्ध निर्माणको आशा

इटहरी उपमहानगरपालिकाका वडा नं. १० की पार्वती यादवको घर बुढी खोला नदीदेखि २५ मिटर दुरीमा पर्छ। घरको आँगनमा निस्निेबित्तिकै अगाडिबाट खोला छ।

धनुषाको ४ वडामा चल्यो राप्रपाको हलो

धनुषाको १८ वटै स्थानीय तहको अन्तिम मत परिणाम सर्वजानिक भैइसेको छ। नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ लिएर आफ्नो पदभार ग्रहण गरिसकेका छन्।

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता

उनले हालसम्म २४ हजार ८९१ मत ल्याएका छन्। भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २३ हजार २०६ मत प्राप्त गरेका छन्।

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता कायमै

तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ। उपमहानगरको प्रमुखमा एमालेका टिकाराम खड्काले २४ हजार ८ सय ९१ मतले साथ अग्रता लिइरहेका छन्।

इटहरीमा एमालेका नेतामाथि कुटपिट, बिरोधमा सडक अवरुद्ध गरी प्रदर्शन

इटहरीमा आज बिहान एमालेका नेता हिमाल सुवेदीमाथि कुटपिट भएको बिरोधमा सडक अवरुद्ध गरी प्रदर्शन थालेका छन्।

इटहरी उपहानगरपालिकामा पहिलोपल्ट कांग्रेसको नेतृत्व

प्रदेश नं. १ का दुईवटा उपमहानगरपालिकामध्ये इटहरीमा २०४६ सालपछि पहिलोपल्ट नेपाली कांग्रेसले नेतृत्व गर्ने अवसर पाएको छ।

बुटवललाई विकासमा अग्रणी र स्वाभिमानी सहर बनाउने लक्ष्य छः नवनिर्वाचित मेयर पाण्डे

बुटवलको मुख्य समस्या राजमार्ग चौराहादेखि गोलपार्क सम्मको सडकको समस्या समाधान गर्नेछौं। ज्योतिनगरको पहिरोबाट समस्या भोगिरहेका बासिन्दाको समस्या समाधान गर्नेछौं। तिनाउ दानव करिडोरमा पर्ने बासिन्दाको समस्या पहिल्याएर जनताको पक्षमा हुनेगरी समाधान गर्नेछौं। मोतीपूर औद्योगिक क्षेत्रमा स्थानीयको माग पूरा हुने गरी स्थानीयलाइ बिस्थापित हुन नदिइ उनीहरुको उचित व्यवस्थापन पछि औद्योगिक क्षेत्रको काम अघि बढाउन नगरले खेल्न सक्ने र पर्ने भूमिका निर्वाह गर्नेछौं। सुकुम्बासी र अव्यवस्थित बसोबासलाई अल्पकालीन र दीर्घकालीन रुपमा समाधान खोजिनेछ।

बुटवलमा कांग्रेसले फर्कायो शाख, खेलराज पाण्डे भारी मतअन्तरले विजयी

नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकामा २ दशक अघिदेखि गुमेको आफ्नो शाख फर्काउन सफल भएको छ। बुटवल उपमहानगरपालिकाको प्रमुखमा भारी मत अन्तरले कांग्रेसका उम्मेदवार खेलराज पाण्डे विजयी भएका छन्।

सुदूरमा उदाउँदैछन् स्वतन्त्रका गोपाल हमाल, सहर बाहिरका वडाहरुको पनि साथ

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरणले अग्रता लिइरहेका छन्।

बुटवलको मत गणना स्थगितः मतपेटिकाको सिल कसले र किन तोड्यो?

बुटवल उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ। वडा नं. ११ को मतगणनाका क्रममा विवाद उत्पन्न भएपछि गणना कार्य रोकीएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्