प्रहरीद्वारा गाँजा फडानी
वर्षेनी शुभकालिका, महावै, पलाँता गाउँपालिका र खाँडाचक्र नगरपालिकालगायतका क्षेत्रमा गाँजा ठूलो मात्रामा आँफै उम्रने गर्दछ। प्रहरीको सक्रियतामा वर्षेनी गाँजा नष्ट हुने गर्दछ।
वर्षेनी शुभकालिका, महावै, पलाँता गाउँपालिका र खाँडाचक्र नगरपालिकालगायतका क्षेत्रमा गाँजा ठूलो मात्रामा आँफै उम्रने गर्दछ। प्रहरीको सक्रियतामा वर्षेनी गाँजा नष्ट हुने गर्दछ।
पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–२ का समिर ओली, कैलालीको चुरे गाउँपालिका–६ का टेकबहादुर रावत, सोही ठाउँका धिरेन्द्र रावत र बैतडीको डिलासैनी गाउँपालिका–२ का राजेन्द्रसिँह भण्डारी रहेका छन्। उनीहरुको साथबाट चितुवाको टाउकोदेखी पुच्छरसम्मको छाला र २ केजी हड्डी बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेद जोशीले जानकारी दिए।
जनमत पार्टीका अध्यक्ष राउत २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी-२ बाट चुनाव लड्न लागेका हुन्। जनमत पार्टीका केन्द्रीय सदस्य बिपी साहले बिहीबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले राउत सप्तरी २ बाट चुनाव लड्ने निर्णय गरेको जानकारी दिए।
साँफे मार्तडी सडक खण्डको पहिरोबाट क्षतिग्रस्त बल्दे क्षेत्रमा वैकल्पिक मार्ग निर्माण सुरु भएको छ। हप्तादिज भित्र वैकल्पिक मार्ग निर्माणको काम अघि बढाउने गरी साउन १७ गते भएको सहमति अनुसार बिहीबारदेखि काम सुरु भएको हो।
‘कुन पार्टीको शिक्षक हो भन्ने प्रअलाई कहाँ थाहा हुन्छ,’एक प्रअले भने,‘अधिृकत सुवेदी माओवादी निकट भएका कारण माओवादी शिक्षकलाई राजीनामा दिन लगाए, तर ती शिक्षक समाजका सामु आलोचित भइरहेका छन्।'
यसअघि यहाँका बिरामीले आवश्यक रगतको रकम तिर्दै आएका थिए। मकवानपुर जिल्ला रेडक्रस सोसाइटीसँगको सहकार्यमा उपमहानगरले बिरामीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेको हो। बिहीबार उपमहानगरपालिका र रेडक्रसको बीच यस विषयमा सम्झौता भएको छ।
पहिरोका कारण क्षति पुर्याएका ठाउँमा अनुगमन गरेर प्रभावित परिवारलाई राहत दिने उद्देश्यले अनगुमन गर्न थालेको नगरप्रमुख दीपकबहादुर बमले बताए। बिहीबार पुर्चौडी नगरपालिका–१ का कलावती धानुकको घरमा पुगेर क्षतिको विवरण संकलन गरिएको छ।
अब स्टीकर टाँसिएका तीन पांग्रे मात्रै उपमहानगरपालिका क्षेत्रमा सञ्चालन हुने पाउने भएको छ। २०७६ पुस ७ गते भन्दा अघि हेटौँडामा सञ्चालन हुँदै आएको अटो तथा मयुरीलाई स्टीकर टाँस्ने अभियान सुरु गरिएको हो। ०७६ पुस ७ गतेबाट उपमहानगरपालिकामा तीन पांग्रे सवारी दर्ता बन्द गरिएको थियो।
'पहिरो पनि आएको छ, बिजुलीको पोल हटाउन प्राधिकरणलाई भनेका छौँ। पोल हटाएपछि ढुङ्गामाटा हटाएर सडक सञ्चालन गरिने छ। पैँसठ्ठी किलोमिटर उक्त सडक अवरुद्ध हुँदा विषेश गरी मनाङवासीलाई बढी असर परेको छ।'
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट विद्यार्थी आएका छन्
पर्वतको कुस्मा नगरपालिका–१, पाङ नेवारका ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएपछि उनका परिवार बिचल्लीमा परेका हुन्।
सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो
गत वर्ष ग्रावेल गर्दा गुणस्तरहिन काम भएको भन्दै सम्बन्धित कार्यालयलाई खबर गर्दा समेत सुनुवाई नभएको दुल्ल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपालले बताए।
गोरखा नगरपालिका र पालुङटार जोड्ने मोटरेबल पुल अधुरो भएको छ। ८० मिटर मात्रै निर्माण गर्ने गरी टेण्डर भएको गोनपा १२ र पानपा ९ जोड्ने उक्त पुल नदी वारपार नगर्दै टुङ्गिएको हो।नदी भन्दा छोटो पुल स्टमेट भएपछि ग्याबिन जाली हालेर पुल लम्ब्याउने तयारी छ।
उनका अनुसार फुङ्लिङ नगरपालिकाको वडा नं ९ हाङ्देवास्थित शिव आधारभूत विद्यालयमा ९ सय ७१ मतदाता कायम हुने गरी नयाँ मतदानस्थल सिफारिस गरिने छ।