१० मंसिर २०८१ सोमबार
image/svg+xml

ग्यास विस्फोटबाट घाइते कुसुमलाई काठमाडौं लगियो

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लहचौरास्थित कृषि बिउँ उत्पादन कम्पनीमा बिहीबार बिहान ११ः४० बजे ग्यास लिक भई विस्फोट हुँदा कुसुमसहित दुई जना घाइते भएका थिए।

सुर्माबाट बर्खा याममा मात्र ३५ लाखको आलु निर्यात

सुर्मा गाउँपालिकाबाट बर्खा याममा मात्र ३५ लाख बराबरको आलु निर्यात भएको छ। जिल्लाका पाँच वटै वडामा उत्पादन भएको आलु कैलाली, कञ्चनपुर हुँदै बाँकेको नेपालगञ्जसम्म निर्यात गरिएको हो।

खोटाङको साकेला गाउँपालिका ‘आवधिक योजना’ बनाउँदै

चालु आर्थिकवर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार आवधिक योजना निर्माणमा गाउँपालिका जुटेको हो।

तिब्बतसँग सिमाना जोडिएको गोरखाको चुमनुब्री गाउँपालिकामा गाडी पुग्यो

तिब्बतसँग सिमाना जोडिएको उक्त गाउँपालिकाको वडा नम्बर ३ जगतमा बुधबार पहिलो पटक गाडी पुगेको वडा अध्यक्ष रामकुमार गुरुङले बताए।

तलब नपाएपछि विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा

लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन्।

साकेलाले जटिल रोगका बिरामीको उपचार खर्च बेहोर्ने

खोटाङको साकेला गाउँपालिकाले जटिल खालका बिरामीका उपचारार्थ अस्पताल जान–आउन तथा बिरामी र कुरुवालाई खाने–बस्ने खर्चको जोहो गरिदिने भएको छ।

गाँजा र गाडीसहित एक प्रकाउ

मकवानपुर जिल्लाको मनहरी गाँउपालिका ९ ज्यामिरेस्थित पूर्व–पश्चिम लोकमार्गबाट फागुन १ गते राति सशस्त्र प्रहरीले करीब १ सय ५८ के.जी.गाँजा र गाडीसहित एक जनालाई प्रकाउ गरेका छ।

राजकुमारीको सानो दरबारमा 'छैन खाने अन्न'

‘पेटभरि खाने अन्न छैन, ‘मागेर खानुपर्ने बाध्यतालाई लुकाउने कैयौँ रात भोकै सुत्नु परेको छ। ‘चिसो भुईमै रात काट्ने गरेको छु। बिहान–बेलुकी हातमुख जोड्न समेत ठुलै युद्ध जिते जस्तै भएको छ’ राजकुमारीले भनिन्।

नेपालगन्जमा चार विधेयक र दुई प्रस्ताव पारित

नेपालगन्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनले चार विधेयक र दुई प्रस्ताव पारित गरेको छ।

व्यवस्थित हुँदै हेटौंडा, एकीकृत अटो भिलेज बन्ने

उपमहानगरपालिका कार्यालयले हेटौंडालाई व्यवस्थित बनाउने अभियानलाई तीव्रता दिएको हो। केही महिनाअघि मात्रै तरकारी बजारलाई बसपार्कबाट सारेर चौकीटोलमा लगिएको थियो।

पातारासीमा निर्माणाधीन टावर वर्षौँदेखि अलपत्र हुँदा ८ हजार नागरिक सञ्चार विहीन

तत्काल सञ्चार सेवा सुधारका लागि पालिका र टेलिकम कार्यालयको ध्यानाकर्षण समेत गराइएको स्थानीय अभियन्ता बुढाको भनाइ छ।

फालेलुङ गाउँपालिकाले दियो ‘जनयुद्ध दिवस’ का दिन सार्वजनिक बिदा

शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त दिन पालिकाभरी सार्वजनिक बिदा दिने निर्णय गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए।

४५ लाख रुपैयाँ बराबरको जग्गादान

साठी हजार लिटरको खानेपानीको आधुनिक तरिकाले ट्याङ्की निर्माण हुने उनको भनाइ छ। खानेपानी आयोजनाको कार्य गुणस्तरीयरूपमा गर्नका लागि कटिबद्ध रहेको आयोजनाको उपभोक्ता समितिका अध्यक्ष श्यामबहादुर ऐरले बताए।

बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

भक्तपुर नगरपालिका ९ ब्रह्मायणीस्थित काईली तामाङले संचालन गरेको खाजा घर (होटल) मा रहेको कोठामा बर्ष १४ की बालिकालाई जबरजस्ती गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

काठमाडौंका सबै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा

काठमाडौँ महानगरपालिकाका सबै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गरिने भएको छ। उक्त सेवा महानगरपालिकाले नेपाल ल क्याम्पससँगको सहकार्यमा गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्