१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फालेलुङ गाउँपालिकाले दियो ‘जनयुद्ध दिवस’ का दिन सार्वजनिक बिदा

पाँचथरको फालेलुङ गाउँपालिकाले ‘जनयुद्ध दिवस’को दिन फागुन १ गते गाउँपालिकाभरी सार्वजनिक दिने भएको छ। 

शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त दिन पालिकाभरी सार्वजनिक बिदा दिने निर्णय गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए। उनका अनुसार सो दिन फालेलुङ गाउँपालिका भरीका सरकारी कार्यालय तथा विद्यालयहरु बन्द हुने छन्।

 

प्रकाशित: २९ माघ २०७९ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App