सहिद दिवसको प्रेरणालाई नभुलौँः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद दिवसको प्रेरणालाई भुल्न नहुने बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद दिवसको प्रेरणालाई भुल्न नहुने बताएका छन्।
यात्राको क्रममा आएका माग र सुझावलाई समेटेर एमालले तयार गरेको ध्यानाकर्षण–पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाए पछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले ती माग जनताको नासो भएको बताए।
अहिले बिहान ९ बजे प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाउन लागिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले सुदूरपश्चिममा उम्मेदवारी दर्ता गरेको छ।
राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले कर्णालीमा उम्मेदवारी दर्ता गरेको छ।
राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ।
एमालेले बागमती प्रदेशका लागि दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेलको नाम टुंगो लगाएको हो
भावण्डा अनुसार माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ।
राष्ट्रियसभाको निर्वाचनमा नेकपा एमालेले राष्ट्रियसभाको सबै सिटमा उम्मेदवारी दिने तयारी गरेको छ।
बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा अपराह्न १२ः४५ बजेका लागि बोलाइएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पनि राष्ट्रियसभामा सिट दिने विषयमा प्रधामन्त्री पुष्पकमल दाहालले केपी शर्मा ओलीसँग एकल कुराकानी गरेको भन्दै गठबन्धन दलभित्रै विरोध भएको छ।
राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न तीनै दलका शीर्ष नेताहरूको बैठक बिहान ९ बजे बस्न लागेको हो।
प्रमुख प्रतिपक्षी नेकपा एमाले सङ्क्रमणकालीन न्यायलाई देखाउँदै सत्ता गठबन्धनका दलहरू बार्गेनिङ सुरु गरेको छ।
‘हामीले चार वटा मुख्य विषयलाई आधार मानेर निम्तो पठाएका छौँ, ती चार वटा विषयलाई आधार बनाउँदा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी नपरेको हो’, नेपाली काँग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले नागरिक न्यूजसँग भने।
नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ।