१० असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सुदूरपश्चिममा एमालेले गर्‍यो उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले सुदूरपश्चिममा उम्मेदवारी दर्ता गरेको छ।

राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट ३ जनाले उम्मेदवारि दर्ता गराएका हुन्।

सुदूरपश्चिममा अन्यतर्फ कञ्चनपुरका ईश्वरी खरेल, महिलातर्फ कैलालीकी सावित्री घिमिरे र अपाङ्गतातर्फ कैलालीका रामचन्द्र जोशीले मनोनयन दर्ता गराएका छन्। 

प्रकाशित: २३ पुस २०८० ०९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App