२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ।

सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा सफाइ पाएकासंगै  कोइरीको निलम्बन फुकुवा भएको हो।  

असई थमन विक हत्या अभियोगमा कोइरीले २९ मंसिरमा जिल्ला अदालत महोतरीबाट सफाइ पाएका थिए। सफाइ पाएसँगै निलम्बन फुकुवाको निर्णय लिएर कोइरी संसद सचिवालय पुगेका थिए। संसद सचिवालयका अनुसार उनको  निलम्बन फुकुवा भएको छ।

कोइरी २०८० वैशाख १९ मा निलम्बनमा परेका थिए।

प्रकाशित: ८ पुस २०८० १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App