माधव नेपालको गृहपालिकामा एकीकृत समाजवादी विजयी
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहपालिका गौरमा नेकपा एसको वर्चस्व कायम भएको छ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहपालिका गौरमा नेकपा एसको वर्चस्व कायम भएको छ।
अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा नेकपा एसले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको औंल्याए। यसबाट गठबन्धनभित्रका दलहरूले आफ्नो पार्टीसँग सहकार्य गर्न नचाहेको संकेत मिलेको उनको भनाइ थियो।
पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ३ सय ५५ पुर्याएका हुन्।
अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको नेतृत्वकर्ता भएको बताए।
रौतहटको राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादीको विजय जारी छ। यसै क्रममा वडा नम्बर ८ मा पनि नेकपा एसको सम्पूर्ण प्यानल नै विजयी भएको छ।
सल्यानको बनगाडकुपिण्डे नगरपालिका–१ मा समाजवादीका डम्बरबहादुर साहुलाई नेपाली कांग्रेसका थुमबहादुर विसीले पराजित गरे। कांग्रेसका विसीले ६२३ मत ल्याएर विजयी भए।
रौतहट सदरमुकाम गौरको मतगणना सुस्त गतिमा चलिरहँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ।
सत्ता गठबन्धनले भागबण्डा गर्दा जिल्ला समन्वय समितिको प्रमुख नेकपा माओवादी केन्द्र र उपप्रमुख नेकपा एकीकृत समाजवादीलाई भागमा परेपछि सोही पदको आकांक्षासहित चुनावी मैदानमा उत्रिएका ताप्लेजुङका दुई उम्मेदवार पराजित भएका छन्।
वागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मतदान गरेका छन्। धादिङको गजुरी गाउँपालिका–२ को कन्या प्रावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सदरमुकाम गौर स्थित श्री राम जानकी कन्या प्राबी मतदान केन्द्रमा मतदान गरेका छन्।
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्याेदय नगरपालिकाको नेतृत्व कसको हातमा पुग्ला भन्नेमा अहिले जिल्लाभित्र र बाहिरसमेत चौतर्फी चासो छ।
नेकपा (एकीकृत समाजवादी) बुढानीलकण्ठ नगर कमिटीले ‘नागरिकका एजेण्डा–पार्टीको प्रमुख जिम्मेवारी’ भन्ने मूल नाराका साथ २७ बुँदे ‘कार्ययोजना तथा कार्यक्रम’ सार्वजनिक गरेको छ।
गोरखा नगरपालिकामा नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले नेपाली कांग्रेसलाई सघाउने भएको छ।
गठबन्धन, दलहरूले तालमेल हुन नसकेको स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्नेगरी केन्द्रमा सहमति गरेपछि नेकपा एसले कागेश्वरी मनोहरामा कांग्रेस र माओवादी केन्द्रसँग प्रतिस्पर्धामा उत्रिनुपर्ने परिस्थिति सिर्जना भएको हो। दुई दल एक ठाउँमा उभिएपछि नेकपा एस एक्लै परेको हो।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले श्रमजीवी वर्गको हक, हित र अधिकार सुनिश्चित नभएसम्म देशको विकास र रूपान्तरण सम्भव नभएको बताएका छन्।