४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

जिसस प्रमुख र उपप्रमुखमा चर्चामा रहेका वडा सदस्यमै पराजित

सत्ता गठबन्धनले भागबण्डा गर्दा जिल्ला समन्वय समितिको प्रमुख नेकपा माओवादी केन्द्र र उपप्रमुख नेकपा एकीकृत समाजवादीलाई भागमा परेपछि सोही पदको आकांक्षासहित चुनावी मैदानमा उत्रिएका ताप्लेजुङका दुई उम्मेदवार पराजित भएका छन्।

भागबण्डा अनुसार गराउन अब दुवै पार्टीले निर्वाचित अरु कोहीलाई अघि सार्नुपर्ने भएको छ। माओवादीले जिसस प्रमुखमा सागरमणी गौतम र नेकपा एसले सुनिता मादेनलाइ जिसस उपप्रमुखका रुपमा अघि योजना रहेको बताइएको थियो। यसअघि जिसस प्रमुख रहिसकेर फेरी वडा सदस्यका लागि उम्मेदवारी दिएका घनेन्द्र मादेन भने फेरी वडा सदस्यमा निर्वाचित भएका छन्।

प्रकाशित: १ जेष्ठ २०७९ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App