२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

युवामा कोरोना संक्रमण धेरै

कर्णाली प्रदेशमा हालसम्म फेला परेका कोरोना संक्रमित मध्ये अधिकांश युवा उमेरका छन्। सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म कोरोना संक्रमण देखिएका दुई हजार सात सय २५ जना मध्ये ४१ प्रतिशत २१ देखि ३० वर्षभित्रका युवाहरु छन्। यस्तै ३१ देखि ४० वर्षभित्रका २४ प्रतिशत छन्।

उपत्यकामा अहिलेसम्मकै बढी संक्रमण

उपत्यकाबाहिर रूपन्देही, चितवन, मोरङ, सुनसरी, नपलपरासी पूर्व, मकवानपुरलगायत जिल्लामा पनि उल्लेख्य संख्यामा संक्रमण देखिएको छ ।

निषेधाज्ञा मात्र थपिँदै, सुधार केही भएन

परीक्षण बढाएर समुदायमा कोरोना संक्रमण रोक्ने, भारतबाट आएकालाई क्वारेन्टिनको व्यवस्था गर्ने, जाँच गरेर मात्र घर जान दिने, आइसोलेसन कक्ष बढाउने, आइसियु र भेन्टिलेटर थप गर्ने, पूर्वाधार थप गर्नेलगायत कुनै पनि काम हुन सकेका छैनन्। सुधारका काममा सिन्को नभाँच्ने र अनि निषेधाज्ञा मात्र लगाइरहनाले समस्या समाधान नभई झन् विकराल स्थिति सिर्जना हुने स्थानीय बताउँछन्।

रथ तान्न निस्किएकालाई कोरोना संक्रमण

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा गत बिहीबार ललितपुरको नःटोलमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूलाई प्रहरीले हिरासतमा लिएर शुक्रबार र शनिबार पिसिआर परीक्षण गराएको थियो।

'कोरोनालाई सामान्य नठान्नू'

कोरोना संक्रमणले गम्भीर बिरामी भई निको भएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले कसैले पनि कोरोनालाई सामान्य ठान्न नहुने बताएका छन्।

कोरोना संक्रमणबाट नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका कार्यालयका कर्मचारी युवराज घलेको कोरोना संक्रमणबाट आइतबार राति मृत्यु भएको हो।

प्लाज्मा थेरापीको परिणाम अन्योलमै

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म ३ जनालाई प्लाज्मा थेरापी दिइएको छ । थेरापी लिएकामध्ये दुईजनाको मृत्यु भएको र एकजना निको भएको अस्पतालका कोभिड–१९ संयोजक डा. विमल पाण्डेले बताए ।

धावक केसीमा कोरोना संक्रमण

नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने एथलेटिक्स खेलाडी जितबहादुर केसीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।

कन्ट्याक्ट ट्रेसिङ नहुँदा काठमाडौंमा बढ्यो जोखिम

महानगरपालिकाकामा कन्ट्याक्ट ट्रेसिङ भए पनि यो जिल्लाको जनसंख्या, कतिपय संक्रमितको फोन नम्बर नै गलत टिपिनु, फोन स्विच अफ् हुनुले पनि कतिपय संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ हुन नसकेको बिष्टले स्वीकारिन् ।

मृत्यु हुने अधिकांश दीर्घरोगी

कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा ११ जनाको मृत्यु भइसकेको छ । तीमध्ये अधिकांश दीर्घरोगी रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश देखिएको छ ।

रोल्पा कोरोना संक्रमणमुक्त जिल्ला

मंगलवारदेखि रोल्पा कोरोना संक्रमणमुक्त जिल्ला भएको छ। रुन्टीगढी गाउँपालिकाका एक संक्रमित डिस्चार्ज भएर घर गएसंगै यहाँ कोरोना संक्रमितको संख्या शुन्य भएको हो। जिल्ला स्वास्थ्य प्रमुख अनिल केसीका अनुसार अब अर्को केस नआएमा रोल्पा कोरोना मुक्त जिल्ला बनेको छ।

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजारभन्दा बढी

कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र १६ हजार जनाभन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन्।

महोत्तरीमा कोरोनाबाट दुई जनाको मृत्यु

महोत्तरीको दुई पालिकाका दुई जना पुरुषको कोरोनाबाट शनिबार मृत्यु भएको छ। महोत्तरीको भंगहा नगरपालिका–१ का ३५ वर्षीय पुरुष र पिप्रा गाउँपालिका–७ का ७० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको प्रादेशिक कोभिड विशेष अस्पताल जनकपुरका प्रमुख डा. जामुनप्रसाद सिंहले जानकारी दिए।

साढे तीन घण्टामा एकको मृत्यु

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार भदौमा देखिएको तथ्यांकले आगामी दिन थप भयावह हुने संकेत गरेको छ । कोरोना संक्रमितको घट्दो निको हुने दर र बढ्दो मृत्युदर मुख्य चुनौती देखिएको छ ।

क्वारेन्टिनमा बसेकामा नै कोरोना संक्रमण

रसुवामा क्वारेन्टिनमा बसेकामा नै कोरोना संक्रमण भएको पुष्टि भएको छ । जिल्लाको उत्तरगयाका गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो । समूहमा राखिएकामध्ये एक जनामा कोरोना पुष्टि भएपछि उनलाई पुनः त्यही राखियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्