सात बुँदे कार्यसहित काँग्रेस महामन्त्रीद्वय भूकम्प प्रभावित क्षेत्रमा
सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा बुधबार भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा जाँदै छन्।
सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा बुधबार भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा जाँदै छन्।
सङ्घीय सरकारले प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयनमा ल्याउन ढिलाइ गरेको भन्दै मधेश प्रदेश सरकारले आन्दोलनको कार्यक्रम घोषणा गर्न लागेको हो।
भारतको सिस्टम अफ एयर क्वालिटी फोरकास्टिङ एण्ड रिसर्च (सफर–इन्डिया) का अनुसार दिल्लीको गुणस्तर पछिल्लो ४८ घन्टामा ४९९ एक्यूआई मापन गरिएको छ।
मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र चर्च व्वाइज क्लब भिड्दै छन्।
गोर्खा व्वाईजलाई ३–० ले हराउँदै चर्च व्वाईज यूनाईटेड ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । कोहलपुरस्थित तेह्र विघा मैदानमा शुक्रबार भएको खेलमा चर्च व्वाईजका खेलाडी सुशान श्रेष्ठले ३६ औं मिनेटमा गोल गरेर खाता खोलेका थिए।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै दललाई समेटेर सहमतीय सरकारको प्रयास भइरहेको बताएका छन्।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आक्रोश व्यक्त गरेको छ।
‘रेसिङ सहारा क्लब’कोहलपुर बाँके उद्घाटन खेलबाटै बाहिरिएको छ।‘ए.पी.पावर चर्च व्वाईज यूनाईटेड’ काठमाडौंसँग पेनाल्टी सुट आउटमा पराजित भएसँगै आयोजक रेसिङ साहारा क्लब बाहिरिएको हो।निर्धारित समयमा दुवै पक्षबाट गोल रहित बराबरीमा टुंगिएको थियो।
बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले पाएका छन्।
कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभाबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा नयाँ अध्यायको सुरूवात भएको बताएका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत मागेका छन्। आजको प्रदेशसभा बैठकमा कार्कीले कोशी प्रदेशका सांसदहरूसँग विश्वासको मत मागेका हुन्।
सत्तारुढ गठबन्धनको निर्णय विपरित विद्रोह गरेर कोशी प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत पाउने लगभग निश्चित छ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कात्तिक १ गते विश्वासको मत लिने तयारी गरेका छन्।