२० आश्विन २०८१ आइतबार
image/svg+xml

शंकास्पद वन्यजन्तुको अंग बरामद

भारतको जोगबनीबाट रानी नाका हुँदै नेपाल प्रवेश गर्दै गरेको एउटा गाडीबाट सशस्त्र प्रहरीले वन्यजन्तुको अंग जस्तै देखिने वस्तु बरामद गरेको छ।

लिलाम नहुँदा अर्बौंको गाडी कुहिँदै

अर्बौं मूल्य बराबरका सयौं सवारी साधन गौर भन्सार कार्यालयको परिसर, भन्सार सुरक्षा गार्ड कार्यालय र वरपर त्यत्तिकै राखिएको छ। वर्षौंदेखि राखिएका र दिनानुदिन थपिँदै गएका सवारी साधनलाई समयमै विलाम गर अर्बौ राजस्व उठ्ने देखिन्छ।

हुम्लामा यार्सागुम्बासहित एक जना पक्राउ

हुम्ला विमानस्थलबाट पाँच केजी ३ सय ग्राम यार्सागुम्बा बरामद गरिएको छ। विमानस्थलमा खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित एक युवालाई पक्राउ गरेको छ।

खोलाले बगाएर ल्याएको आधा शरीर बरामद

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नरहेको अवस्थामा एक जनाको शव बरामद गरेको छ।

एक वर्षमा साढे ५ करोड बढीको अवैध सामान बरामद

नेपाल प्रहरीले कपिलवस्तुमा एक वर्षको अवधिमा अवैधरुपमा भित्र्याइएका साढे ५ करोड बढीको बिभिन्न माल सामानहरु बरामद गरेको छ।

त्रिभुवन विमानस्थलबाट १ किलो १६५ ग्राम सुन बरामद

त्रिभुवन विमानस्थल काठमाडाैंको भन्सार कार्यालयबाट १ किलो १६५ ग्राम सुन जस्तो देखिने बस्तु बरामद भएको छ।

रोल्पामा आधुनिक हतियारको म्याग्जिन र गोली बरामद

रोल्पामा सुरक्षा निकायले ठूलो परिमाणमा आधुनिक हतियारको म्याग्जिन र गोली बरामद गरेको छ।

निषेधाज्ञाले छेकेन महोत्तरीमा वन तस्करी, ४० क्युफिट काठ बरामद

जिल्लाभर नै कोरोनाको दोस्रो लहर न्यूनीकरणका लागि निषेधाज्ञा जारी छ। निषेधाज्ञा भएकै कारण सर्वसाधारणहरु घरभित्र बसेर आफूलाई सुरक्षित राख्ने प्रयास गरेका छन्। तर वन तस्करहरुलाई भने निषेधाज्ञाले छेकेको छैन। तस्करहरुले निषेधाज्ञाकै फाइदा उठाएर आफ्नो तस्करी धन्धालाई निरन्तरता दिएका छन्।

गोदामबाट बरामद मललाई ‘बेवारिसे’ बनाइयो

सशस्त्र प्रहरीले सूर्याेदय नगरपालिका–१३, लक्ष्मीपुरस्थित चिया उद्योगको गोदामबाट बरामद गरेको भारतीय मललाई ‘बेवारिसे अवस्थामा भेटिएको’ भनेको पाइएको छ।

भारतीय रासायनिक मल बरामद

केही चिया उद्योगले भारतबाट अवैध रूपमा रासायनिक मल ल्याएर किसानलाई बेचिरहेको चर्चा चलेका बेला ‘उद्योगनजिक’बाटै मल बरामद भएको हो।

अवैध उपभोग्य सामान बरामद

मोरङको रंगेलीबाट ठूलो मात्रामा अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। शुक्रबार साँझ रंगेली नगरपालिका–५ आमगाछीबाट अवैध रूपमा भारतबाट ल्याइएका दैनिक उपभोग्य सामग्री सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

केरा बगैँचामा लुकाएर राखिएको ४९ किलो गाँजा बरामद

गाँजा भेटिएको ठाउँबाट भारतीय बजार निकै नजिक भएका कारणले भारतीय बजारमा बिक्रीका लागि लैजाने उद्देश्यले गाँजा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ। पछिल्लो सयम सुनसरीका विभिन्न सीमावर्ती नाकाबाट अवैध गाँजा तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीयवासीले बताएका छन्।

सल्यानमा ठूलो परिणाममा अवैध जडीबुटी बरामद

सल्यानको बनगाढ कुपिण्डे नगरपालिका–१, सल्ली बजारबाट प्रहरीले ठूलो परिणाममा अवैध जडीबुटी बरामद गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्