२० वैशाख २०८१ बिहीबार
image/svg+xml

तिहारमा पर्यटकलाई स्वागत गर्न तयार 'सौराहा'

पर्यटकलाई ध्यानमा राखेर चितवन राष्ट्रिय निकुञ्ज तिहारको समया पनि खुल्ला रहने भएको छ।

फलफूल लगायतका खाद्य सामग्रीको मूल्य महँगो भएको सर्वसाधारणको गुनासो

चाडवाडको समयमा फलफूल लगायतका खाद्य सामग्रीको मूल्य दोब्बरले महँगो भएको सर्वसाधारणले गुनासो गरेका छन्।

चाडवाड लक्षित ‘रुट परमिट’ खुला

दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ।

चाडवाडमा सकस यात्रा

केहीले निजी सवारी साधन रिर्जभ गरेर आउजाउ गरेका छन् भने कतिपय भाडाका सवारी साधन पनि रिर्जभ भए जाने नभए एक क्यूभन्दा नजाने गरेका छन्। माईक्रोबस, मिनिबसमा सर्वसाधारणको चाप धेरै छ।

चाडवाड नजिकिएसँगै गैरकानुनी गतिविधि बढ्दो

राजमार्गमा गुड्ने सबैखाले सवारी साधनको कागजात, यान्त्रिक अवस्था, यात्रु संख्या, भाडादर, ओभर लोड, गाडीको गतिलगायतको विशेष निगरानी गरिँदैछ।

हराभरा संस्कृतिमा गरिबी

प्रत्येक दिन, हप्ता, महिना, मौसम जहिले पनि कुनै न कुनै पर्व चाड मनाएर पनि आफ्नो दैनिकी सुचारु राख्न सक्ने हाम्रो समाजमा पश्चिमा शैलीको संस्कृतिले प्रभाव पारेर हाम्रो मौलिकता मार्न दिनु हुँदैन।वर्षमा दुई दिन मात्रै सार्वजनिक बिदा पाइने मुलुकले आफूलाई संस्कृतिको धनी बनाउन विभिन्न प्रयास गरेका हुन्छन्।

चाडबाडकेन्द्रित अनुगमन र सहुलियत पसल

हाम्रो बजारमा हस्तक्षेप गर्नुपर्ने व्यापक क्षेत्र छन्। यसमा पनि अनुगमन निकायको ध्यान पुग्दैन। चाहने हो भने अनुगमन संयन्त्रलाई सशक्त तुल्याउन सकिन्छ। तिनलाई सशक्त तुल्याउनु भन्दा नतुल्याउनुमै बढी लाभ देखिन्छ। त्यसैकारण यस्तो स्थिति आएको हो।

हिरोको चाडवाड योजना

नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालीले दसैं र तिहार उपलक्ष्यमा ‘दसैंंको पर्व हिरोत्सवको हर्ष’ नामको योजना ल्याएको छ।

कम संख्याको उपस्थितिमा साकेला र देवाली मनाइने

खोटाङमा सकेसम्म कम संख्याको उपस्थितिमा साकेला, देवाली लगायतका चाडवाड मनाउने निर्णय गरिएको छ । किरात राई समुदायको साकेला, हिन्दुधर्मावलम्बीको देवाली लगायतका चाडवाड नजिकिँदै गरेको अवस्थामा कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको मंगलबार बसेको बैठकले न्यूनतम कम संख्याको धार्मिक, सामाजिक, साँस्कृतिक चाडवाड मनाउन आग्रह गर्ने निर्णय गरेको हो ।

रौतहट प्रहरीको विशेष सुरक्षा योजना, सीमा नाकाहरुमा कुकुरसहितको गस्ती

प्रहरीले व्यापक सुरक्षा योजना बनाएर काम गर्न थालेपछि सर्वसाधारणमा शान्ति र सुरक्षाको अनुभूति गर्न पाएको प्रहरीको दाबी छ।

‘चाडवाडको खान्कीमा सचेत बनौं’

दसैँको बिदाइसँगै हिन्दू नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको स्वागतका लागि घरघरमा खानाका थरिथरिका परिकारहरू पाक्न सुरु भइसकेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्