४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हिरोको चाडवाड योजना

नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालीले दसैं र तिहार उपलक्ष्यमा ‘दसैंंको पर्व हिरोत्सवको हर्ष’ नामको योजना ल्याएको छ।  

यस योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले पाँच हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्डमार्फत एक लाख रुपैयाँसम्म पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत एकजनाले एक लाख नगद पाउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ आश्विन २०७७ ०६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App