नदीको राजमार्गमाथि एक दृष्टिकोण
दीपक बेइमानी र बेथितिलाई कत्ति सहदैनन्। सामाजिक चिन्तनलाई स्वचिन्तनमा प्रस्तुत गर्नु उनको विशेषता हो।उनका लघुकथामा समाजको यथार्थ स्थिति भेटिन्छ।
दीपक बेइमानी र बेथितिलाई कत्ति सहदैनन्। सामाजिक चिन्तनलाई स्वचिन्तनमा प्रस्तुत गर्नु उनको विशेषता हो।उनका लघुकथामा समाजको यथार्थ स्थिति भेटिन्छ।
जित्न र हार्नलाई आएको हैन मान्छे, हीरा र पत्थरमा छाएको हैन मान्छे। मेरो र मायाको भ्रममा नपर्नु मान्छे, नलाई प्रेम कृष्ण पाएको हैन मान्छे।
नेपाल मुक्तक मञ्च, काठमाडौ शाखाको आयोजनामा नयाँ वर्षको अवसरमा मुक्तक वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ।
हेमराज पहारी स्मृति पुरस्कार-२०८० बाट साहित्यकार सरुभक्तलाई १ लाख राशिको पुरस्कार प्रदान गर्ने भएको छ।
नेपाल स्रष्टा समाजले २०८१ को दमन्त नारी स्रष्टा सम्मान ८६ वर्षीय लता गिरीलाई प्रदान गर्ने भएको छ।
यो संसार जति हेर्यो त्यति फराकिलो हुँदै जाने, जति घुम्योे त्यति तृष्णा बढ्दै जाने, जति पढ्यो त्यति पाठ थपिदै जाने, जति जान्यो त्यति अपुरो हुँदै जाने कस्तो अचम्म। यो अनौठो संसार पूर्ण रुपमा अनुभूत गर्न जीवन कसैलाई नपुग्ने।
वैशाख १ मा प्रत्येक वर्ष पात्रो फेरिन्छ। सांस्कृतिक विविधतासँगै हाम्रोजस्तो समाजमा पटक पटक पात्रो फेरिन्छ। कतै वैशाखी भनेर त कतै कुनै नाममा यस दिनमा नयाँ वर्ष सुरु हुन्छ।
भक्तपुरमा आयोजित लोर्कापण कार्यक्रममा पूर्वकुलपति वैरागी काइँला लगायतले कृति लोकर्पण गरेका हुन्।
‘यो देशमा केही हुँदैन’ भन्ने भाष्य कम गराई यहीको माटोमा सुन फलाउन नयाँ वर्षले प्रेरणा दिन सकोस्। संसारभरि पुग्न तत्पर पौरखी पाखुरालाई नेपालमै लगाउन सक्ने उत्प्रेरणा नयाँ वर्षले जगाओस्।
सोच उहीँ नहोस् मति, गति फेरियोस्,नियत बदलियोस्, नियति फेरियोस्। केही त नयाँ हुनै पर्छ नयाँ वर्षमा, पात्र नफेरिए पनि प्रवृत्ति फेरियोस्।
युगेन्द्र-लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी, सिलगढी, भारतले सर्जक एवं विश्व कीर्तिमानी डा. डी. आर. उपाध्यायलाई विशेष सम्मान गरेकाे छ।
साहित्यिक पत्रकार संघले साहित्यिक पत्रकारिताबारे छलफल कार्यक्रमको आयोजना गरेकाे छ।
दिई भोट पायौं सधैं चोट आफैं, मरे तुल्य बाँच्यौँ विनाखोट आफैं। नबुझ्नेहरू छन् बुझाएर के होस्, कहाँ लाग्छ बाली विनाबोट आफैँ।