कला/साहित्य बाटो भुलेर घरको नगरूँ बयान! बाटो भुलेर घरको नगरूँ बयान, ढुङ्गोविहीन भरको नगरूँ बयान। नेपाल स्वर्गसरिको छ यही भुलेर, यो देशबाट परको नगरूँ बयान। उत्तम विचार भेटुवाल ३१ जेष्ठ २०८३ आइतबार २ मिनेट पाठ Facebook Twitter Linkedin
कला/साहित्य हुनेछ पक्का जय जिन्दगीको संघर्षमा यो रत जिन्दगीको, गर्ने गरौँ इज्जत जिन्दगीको। जस्तो छ आफू बनिदिन्छ च्यापु, सपार्नुहोस् आदत जिन्दगीको। उत्तम विचार भेटुवाल २ फाल्गुन २०८२ शनिबार २ मिनेट पाठ Facebook Twitter Linkedin
कला समाचार उस्तै छ गाडी झरेका! समाचार उस्तै छ गाडी झरेका, यता घाइते छन् उता छन् मरेका। दुखीको दुखेसो दिई दर्द डस्छ, सयौं झुन्डिएरै नदी छन् तरेका। उत्तम विचार भेटुवाल १३ भाद्र २०८१ बिहीबार १ मिनेट पाठ Facebook Twitter Linkedin
कला कहाँ लाग्छ बाली विनाबोट आफैं! दिई भोट पायौं सधैं चोट आफैं, मरे तुल्य बाँच्यौँ विनाखोट आफैं। नबुझ्नेहरू छन् बुझाएर के होस्, कहाँ लाग्छ बाली विनाबोट आफैँ। उत्तम विचार भेटुवाल ३० चैत्र २०८० शुक्रबार २ मिनेट पाठ Facebook Twitter Linkedin
कला भ्रष्टलाई सधैं मोज भो जिन्दगी! भ्रष्टलाई सधैं मोज भो जिन्दगी, लुट्न पाए मिली भोज भो जिन्दगी। गर्छु केही भनी अल्झिने देशमा, ठान्दछन् भाग्यको खोज भो जिन्दगी। उत्तम विचार भेटुवाल १२ फाल्गुन २०८० शनिबार २ मिनेट पाठ Facebook Twitter Linkedin