रघुले केही फलाक्दै बोकाको शरीरमा पानी छ्याप्यो। बोकाले शिर हल्लायो र मार हान्नेले एकै चोटमा छप्कायो। त्यसपछि छटपटाइरहेको रगताम्मे बोको लिएर बाहिरियो। केही पर पुगेपछि रघुतिर फकेर रोबर्टले भन्यो– ‘रघु, तपाईंले धर्म गर्दा त यस्तो हुन्छ, पाप नै गर्दा कस्तो होला ?’