कला नदीको राजमार्गमाथि एक दृष्टिकोण दीपक बेइमानी र बेथितिलाई कत्ति सहदैनन्। सामाजिक चिन्तनलाई स्वचिन्तनमा प्रस्तुत गर्नु उनको विशेषता हो।उनका लघुकथामा समाजको यथार्थ स्थिति भेटिन्छ। तीर्थराज अधिकारी ३ वैशाख २०८१ सोमबार ४ मिनेट पाठ Facebook Twitter Linkedin