कला अक्षरको नाता यो संसार जति हेर्यो त्यति फराकिलो हुँदै जाने, जति घुम्योे त्यति तृष्णा बढ्दै जाने, जति पढ्यो त्यति पाठ थपिदै जाने, जति जान्यो त्यति अपुरो हुँदै जाने कस्तो अचम्म। यो अनौठो संसार पूर्ण रुपमा अनुभूत गर्न जीवन कसैलाई नपुग्ने। लक्ष्मी उप्रेती १ वैशाख २०८१ शनिबार १२ मिनेट पाठ Facebook Twitter Linkedin