एउटा प्रश्न
भोलिको दिनमा भुइँमान्छे र अग्ला मान्छेको जिन्दगीको हिसाबकिताब भविष्यले गर्छ कि गर्दैन होला? यो समयसँग मेरो एउटा प्रश्न?
भोलिको दिनमा भुइँमान्छे र अग्ला मान्छेको जिन्दगीको हिसाबकिताब भविष्यले गर्छ कि गर्दैन होला? यो समयसँग मेरो एउटा प्रश्न?
पहिलापहिला म काममा निस्किंदा, गाउँका नौजवानहरू, आफ्नै आँगनमा घाम ताप्दै मलाई जिस्काउँथे, मैले बोकेको गड्यौला, कुल्चेर मेरो शक्तिको परीक्षण गर्थे!
अहङ्कारको आगो ओकल्न,खरानीले मुख खोकल्न। मुर्दा मात्र सक्ने रहेछ, चितामा बसी, हरिनाम बोल्न।
साहित्यिक पत्रकार संघ सापसले काठमाडौंमा “कविता यात्रा २०८०“ मा सहभागी सर्जक एवं पत्रकारहरूलाई सम्मान गरेकाे छ।
ढुंगाझैं मन हुनेलाई किन आफ्नो भन्नु, दुनो सोज्याई भाग्नेलाई किन आफ्नो भन्नु।संसारमा चोखो माया पाउन रैछ गाह्रो, छोडी जाने निर्दयीलाई बिर्सनु नै भन्नु।
के भयो त्यस्तो?आफूमा अपूर्ण हुनु हुँदैन नि। धेरै इच्छा, अभिलाषा राख्नु हुँदैन। त्यस्तो कामनाले आफैंलाई घाटा पुर्याउँछ। तिमी त उमेर पुगेकी पाकी मान्छे। आफूले आफैंलाई सम्हाल्नुपर्छ भन्दै देवीले सावित्रीलाई सम्झाइन्।
सालैपिच्छे यतिउति, भन्दै उमेर गन्दा गन्दै, आफ्नै आयु घटिराछ, आज भोलि भन्दा भन्दै। पत्तो छैन कहाँ अनि, कतिबेला प्राण जाने, बिदा हुनुपर्छ एकदिन, जिउने बाटो खन्दा खन्दै।
कार्टुनिस्ट रवि मिश्रले एकल काटुर्न प्रदर्शनी गर्ने भएका छन्। काठमाडौं नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा उनले आउँदो बिहीबारदेखि ‘डिपेक्सन’ नाम दिएर १० दिने एकल प्रदर्शनी गर्ने भएका हुन्।
ए कवि,कविता हैन अब कबिता लेख् किनभने,दुनियाँ तेरो कविताको पछि हैन,दुनियाँ त तल्लाघरे कबिताकै पछि लाग्छन् ।
मैले कसैकसैले भनेको सुनेको छु-जीवन समस्याको श्रृङ्खला र समाधानको अनवरत प्रयास हो। म यसरी मात्र हेर्दिन जीवनलाई। जीवनका भौतिक र अभौतिक २ पाटा हुन्छन्।
मुस्कुराई आँखा मार्दै मक्ख बनाइदिन्छिन्, भरिएको जवानीले मक्ख बनाइदिन्छिन्। घरकी प्यारी लुटुपुटु बन्धन टुट्ने होइन, अॅगालोमा बॅाधिएर मक्ख बनाइदिन्छिन्।
कहिले क्रिसमस लोसार, कहिले बकर आउँछ, कतै माघे, कतै माघी अनि कतै मकर आउँछ। महँगीको हिसाब नगरौं, नेटो काटिसक्यो,कहाँ हजारले घिउ,चाकु,तरूल,सख्खर आउँछ।