लाप्राक यात्रामा अनुभूतिका बजारहरू
सोचेभन्दा कठिन उकालो एकोतार हाम्रो साहसमा धावा बोलिरहेको थियो। बाटामा हामीले ताना शर्माको ‘घनघश्याको उकालो काट्दा’ लाई सम्झिरह्यौं।

सोचेभन्दा कठिन उकालो एकोतार हाम्रो साहसमा धावा बोलिरहेको थियो। बाटामा हामीले ताना शर्माको ‘घनघश्याको उकालो काट्दा’ लाई सम्झिरह्यौं।
आजकल कुकर्मीहरूले मेरो आगमन कुर्दैनन्। पत्याएनौ, हेर त तिम्रै ढलिमली भएका बेला चल्ने सरकारलाई।
वसन्त अनुभवका लघुकथाहरूमा नेपाली समाज मुखरित छन्। पात्र स्थापनामा विविधता र लेखनमा प्रगतिशीलता छ।
कुमारका लघुकथामा समसामयिकता छ। उनका रचनाभित्र वर्तमान समाजको प्रतिबिम्ब छ। विकृति र विसङ्तिलाई सुकृति र सुसङ्गतिमा हिँडाउन प्रयास गरेका छन् उनले।
घनश्याम लघुकथा अभियानमा लाग्दालाग्दै आफ्नो सिर्जनकर्मको प्रकाशनमा पछि परिरहेका थिए । धेरै पछि आएर मात्र उनको पहिलो सङ्ग्रह प्रत्यक्षीकृत भएको छ ।
मानिसहरू जन्मिन्छन् अनि मर्छन्। यो नियमितताको कुरा हो। कोही पनि अजम्बरी हुँदैन भौतिक रूपमा। तर कोहीकोही मानिसहरू भौतिक रूपमा मृत्युवरण गरेर पनि बाँचिरहन्छन् जनहृदयमा।
मैले कसैकसैले भनेको सुनेको छु-जीवन समस्याको श्रृङ्खला र समाधानको अनवरत प्रयास हो। म यसरी मात्र हेर्दिन जीवनलाई। जीवनका भौतिक र अभौतिक २ पाटा हुन्छन्।
भनिन्छ, हिमालको सुरम्य काख हो तिलिचो, जहाँ पुगेर यात्रुहरू आफैंलाई बिर्सन्छन् एकफेरा। यसो पनि भनिन्छ, अचम्मको सम्मोहन छर्छ तिलिचो त्यहाँ पुग्ने यात्रुहरूलाई। हामीलाई पनि सम्मोहित बनाएको छ तिलिचोले, हामीले पनि बिर्सिएका छौं एकफेरा आफैंलाई।
