तनाव व्यवस्थापनसम्बन्धी सचेतना
नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्रको सहकार्यमा संचालित ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रम अन्र्तगत सचेतना कार्यक्रम संचालन गरिएको हो।
नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्रको सहकार्यमा संचालित ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रम अन्र्तगत सचेतना कार्यक्रम संचालन गरिएको हो।
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस अगस्त ३० लाई (आज सोमबार) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सशस्त्र द्वन्द्वपछि शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका मानिसको खोजी हुन सकेको छैन।
मानवअधिकार तथा शान्ति समाजले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल दक्षिण एशियाली सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखहरुको भर्चुअल बैठक आयोजना आग्रह गरेको छ।
भक्तपुरमा आजको दिन अर्थात् गाईजात्रा पर्वलाई ‘साँपारु’ भनिन्छ। सो शब्द गाई र आजको तिथि समेटिएर बनेको हो। साँपारु भक्तपुरमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो। यहाँ सो पर्वको औपचारिक सुरुआत जनैपूर्णिमाको साँझबाट नै हुन्छ।
जीवनमा सत्कर्मभन्दा ठूलो धर्म केही नभएकाले कर्ममा लागिरहनुपर्छ। सत्कर्म गरेर धन कमाउनुपर्छ र सत्मार्गमा लाग्नुपर्छ। सबैको भलाइ गर्ने, कसैको कुभलो नचिताउने, कसैलाई दुःख नदिने, झुटो नबोल्ने, छलकपट नगर्नेजस्ता आदर्श अँगाली सकारात्मक धारणा राखे सुखी हुन सकिन्छ।
आयोगले द्वन्द्वका बेला बेपत्ता भएका व्यक्तिका परिवारलाई निधन भएकै व्यक्तिसरह राहत रकम दियो। तर, लोकेन्द्रको नाम बेपत्ताको सूचीमा समेत राखिएन। मायाले एकल महिलाका रूपमा सामाजिक सुरक्षा भत्तासम्म पाएकी छन्।
संक्रमणकालीन न्याय न्यायोचित ढंगबाट पूरा गर्ने प्रतिबद्धता सरकारले राष्ट्रसंघको साधारण सभा, मानव अधिकार परिषद् तथा आवधिक समीक्षा बैठकमा जनाउँदै आएको छ।
पश्चिम नेपालबाटै माओवादी युद्ध र संघर्ष सुरु भएको र शान्तिको सन्देश पनि पश्चिमबाटै भएको उनको भनाइ छ। ‘बाँकेमा भएको त्यो पहिला शान्ति वार्ता थियो,’ उनले भने, ‘तर बाँके, बर्दिया र दाङको त्यो योगदानको चर्चा हुँदैन।’ राजनीतिक विकास र सशस्त्र विद्रोह व्यवस्थापन गर्न सकिन्छ भन्ने सन्देश बाँकेले दिएको भन्दै उनले भने, ‘शान्तिको सन्देश दिने मुख्य क्षेत्र बाँकेको चर्चा नगरिनु दुःखद् हो।’
श्रमिकका प्रतिपरिवारलाई २५ सय रूपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको छ। मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूह (प्याग नेपाल) र कारितास नेपालले कारितास जर्मनीको सहयोग तथा इलाम नगरपालिकाको समन्वयमा खाद्यान्न वितरण गरेका हुन्।
कोरोना महामारी नियन्त्रणसँगै शान्ति प्रक्रियाको पूर्णता र संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन, कानुन निर्माणलाई गठबन्धन सरकारको प्राथमिकतामा राखिएको छ। कोरोना नियन्त्रणका क्रममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन र दोषी देखिने व्यक्ति र संस्थालाई कानुनी कारबाही गर्ने कार्यक्रममा उल्लेख छ।
हाल सुदुरपश्चिम प्रदेश सभा सांसद रेहकी बादीले मानव अधिकार/सामाजिक न्यायका लागि गरेको उल्लेखनीय योगदानका लागि समाजले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
विश्वका १२२ राष्ट्रले राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन्। अफ्रिका महादेशका द्वन्द्वरत मुलुक सुडान र कङगोलगायतमा अहिले शान्ति सैनिकका रूपमा कार्यरत नेपाली महिला सैनिकको सङ्ख्या १७६ रहेको छ। यसअघि एक हजार ५५० नेपाली महिला सैनिकबाट शान्ति कार्यमा योगदान भइसकेको छ।
शान्ति सेनामा योगदान दिने विश्वका एक सय २० भन्दा बढी मुलुकमा नेपालले उक्त स्थान कायम गरेको हो। यसअघि नेपाल क्रमस पाँचौं र चोथो नम्बरमा पर्न सफल भएको थियो।
नेपाली कांग्रेसले आज भक्तपुरमा दीप प्रज्वलन गरेको छ। कांग्रेसले भक्तपुरका चारवटै नगरपालिकाका ३८ वडामा एकै साथ दीप प्रज्वलन गरेको हो।
अहिले कोरोनाको महामारी छ। केन्द्रले कोरोनासंग कसरी जुध्नेभन्दा पनि कसरी आफ्नो सत्ता जोगाउनेतर्फ लागेको छ। आइतबार मात्र प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटे । कोरोना संक्रमणको बारेमा कुरा गर्न भनेपनि कतिपयले लुम्बिनीको बढ्दो राजनीतिक तापक्रम चिसो पार्न शितल निवास पुगेको अनुमान गरे ।