सुरुङ दुर्घटना र टिस्टाको सन्देश
बिजुली बेचेर देश धनी हुने स्वार्थको रोटी बेचिरहँदा हिमाल, पर्वतमा जलवायु परिवर्तनले पार्न सक्ने अपार क्षति, पर्यावरण र जैविक विविधताको विनाशको अध्ययन अहिलेको ठूलो आवश्यकता हो।
बिजुली बेचेर देश धनी हुने स्वार्थको रोटी बेचिरहँदा हिमाल, पर्वतमा जलवायु परिवर्तनले पार्न सक्ने अपार क्षति, पर्यावरण र जैविक विविधताको विनाशको अध्ययन अहिलेको ठूलो आवश्यकता हो।
दसैं र तिहार जस्ता मुख्य चाडपर्वले हर्षोल्लासको माहोल ल्याउने भए पनि कतिपय परिवारमा यिनै पर्वका बेला दुःखको सुरुवात पनि हुने गरेको छ।
सडक दुर्घटनामा मानवीय तथा भौतिक क्षति धेरै हुने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्ट बताउँछन्।
मेची राजमार्गको रोङ गाउँपालिका(३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएका मध्ये थप दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार चौरजहारी–१३ का ४५ वर्षीय मस्तबहादुर वली र सानोभेरी गाउँपालिकाका दुई वर्षीय बालक प्रतिक बुढामगरको मृत्यु भएको हो।
पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर-भाषीखण्डमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको गैरीज्यूलामा जिप दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन्।
कुनै पनि राष्ट्रको समुचित विकास, जनताको जीवनस्तरमा सुधार तथा समृद्धिका लागि यातायातले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। यात्रुको आवागमन तथा मालसामान ढुवानी अर्थतन्त्रसँग जोडिएका प्रक्रिया हुन्। जसले गर्दा यातायात अव्यवस्थित र असफल भएमा देशको अर्थतन्त्र पनि असफल हुन्छ र आशातीत सफलता प्राप्त गर्न सकिँदैन।
तिहारको समयमा सुदूर पश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु भएको छ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं १ लोकन्थली चोकमा आज बिहीबार साँंझ भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
दसैंतिहारको समयमा जुवा खेलेको आरोपमा नेपाल प्रहरी काठमाडौं उपत्यकाबाट १६५ जनालाई पक्राउ गरेको छ।जसमा नेपाली सेनाका एकजना पूर्व उपरथीसमेत सामेल छन्।
दाङको बङ्गलाचुलीमा बुधबार दिउँसो अटो दुर्घटनामा सख्त घाइते भएकी एक महिलाको आज उपचारका क्रममा मृत्यु भएको छ।
दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ।नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो।
अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। अन्य चारजना घाइते भएका छन्।
भारतको जम्मू काश्मीरमा भएको बस दुर्घटनामा परी ३९ जनाको मृत्यु भएको छ।