२१ आश्विन २०८१ सोमबार
image/svg+xml

१२ वर्षदेखि अध्यागमन–प्रहरी कलह

विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारी र सुरक्षार्थ खटिएका प्रहरीबीच लामो समयदेखि निरन्तर विवाद हुँदै आएको छ।

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘श्वेतमाथा कलहाँस’

भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पक्षी श्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ।

आन्तरिक कलहमा कांग्रेस राजनीति

डडेल्धुरा रुवाखोलाको चिसो हावापानीमा बाल्यकाल बिताएका र प्रजातन्त्र प्राप्तिका लागि १० वर्ष कारागार जीवन बिताएको नेता हुनुहुन्छ देउवा।

रोयल इन्फिल्डले वीरगन्जमा उत्पादन केन्द्र स्थापना गर्ने

त्रिवेणी समूहसँगको सहकार्यमा नेपालमै मोटरसाइकल एसेम्बल गर्न सीकेडी युनिट सञ्चालन गर्ने घोषणा गरेको छ।

कांग्रेस वडा अधिवेशन सुरुः ‘आन्तरिक लोकतन्त्रमा रक्तसञ्चार’

२०७४ को आम निर्वाचनपछि आन्तरिक कलहमै रुमलिन पुगेका कांग्रेस नेता कार्यकर्ता यति बेला वडा तहको अधिवेशनमा सहभागी हुन गाउँगाउँ पुगेका छन्।

कम्युनिस्ट पार्टीको कलह

माओवादी अध्यक्ष प्रचण्डले यस्तो रूपको राष्ट्रपति हुनु भन्दा बरु उतिबेलाका राजाहरूमा धेरै शान थियो भन्ने वास्तविकता ढिलै भए पनि व्यक्त गर्न थाले।

पारिवारिक कलहको दुखान्त

सुकी आफैँले पनि अन्याय विरुद्ध आफ्नै घरआँगनमा रहेको स्थानीय सरकारदेखि प्रहरी कार्यालयसम्मको ढोका ढक्ढक्याउन सक्थिन् । तर उनले अन्याय विरुद्ध संघर्ष गर्नुको सट्टा मृत्यु रोजेको देखिन्छ, त्यो पनि आफ्ना सबै छोराछोरीसहित । पारिवारिक कलहले निम्त्याएको यो दुखान्त घटनाले सभ्य समाजको शिर नै निहुरिएको छ ।

सत्ताबाटै तिरस्कृत संविधान

राष्ट्रपतिदेखि संवैधानिक अंगहरूसमेत स्वायत्त र हस्तक्षेप मुक्त नभएर सरकारका लाचार आदेश–पालक विभाग जस्ता भएका छन् । सत्तामा मच्चिएको कलह र षड्यन्त्रमा सिङ्गै देशलाई बन्धक बनाइएको छ ।

आन्तरिक कलहको दलदलमा मध्यपुर थिमि

मध्यपुर थिमी नगरपालिकाका पूर्वमेयर मदनकृष्ण श्रेष्ठ दुईपक्षबीचको द्वन्द्वले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरू, एकल महिलालगायत पीडित हुनु दुर्भाग्यपूर्ण रहेको बताउँंछन्।

दलीय अन्तरकलहको निराशा

नेकपाभित्रको विवाद प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्नेबाट सुरु भएको थियो । यस प्रतिवेदनले सो विवादको समाधान दिँदै प्रधानमन्त्री ओलीलाई उनको इच्छानुसार महाधिवेशनसम्म दुवै पदमा यथावत कायम रहिरहने बाटो खुला गर्दै उनको सम्पूर्ण अधिकार खोसिने गरी सुझाव दिएको छ ।

कलहमा कांग्रेस

कांग्रेस आन्तरिक कलहको राजनीतिबाट सुध्रिन जरुरी छ। उसले आफ्नो मात्र होइन, मुलुकको लोकतान्त्रिक भविष्यका निम्ति पनि योगदान गर्नुपर्ने बेला आएको छ। आगामी वर्ष महाधिवेशन गर्ने तयारीमा रहेको कांग्रेसले आन्तरिक सम्बन्ध सुदृढ बनाउन आवश्यक छ। त्यति मात्र होइन, दलभित्रको लोकतन्त्र मजबुत बनाई अन्यका निम्ति समेत उदाहरणीय बन्नुपर्ने दबाब यतिबेला कांग्रेसलाई छ।

विशेष नगरसभा अवैधानिकः नगरप्रमुख श्रेष्ठ

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बुधबार भएको भनिएको मध्यपुर थिमि नगरपालिकाको विशेष नगरसभा अवैधानिक भएको बताएका छन्।

कांग्रेसमा लफडा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण आन्तरिक कलह तीव्र बनेको छ। सभापति शेरबहादुर देउवाले पार्टीका विभाग र समिति गठन प्रक्रिया सुरु गरेसँगै कांग्रेसभित्रको विवाद फेरि बाहिर आएको हो।

विवेकशील साझाकाे आन्तरिक कलह सतहमा, पार्टी सदस्यहरु मिश्र र थापा गुटमा विभाजित

विवेकशील साझा पार्टी भित्रका दुई गुटको आन्तरिक कलह सतहमा स्पष्ट देखिन थालेको छ। पार्टीको आगामी रणनीति, नेतृत्वको भुमिका लगायतका विषयमा पार्टीभित्र मतभेद चुलिएको पार्टीका नेताहरुले बिहीबार नागरिक न्यूजलाई बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्