३१ आश्विन २०७८ आइतबार

बलात्कारपछि १४ वर्षमै जन्मियो छोरा

किशोरी तारा (नाम परिवर्तन)को छोरा यति बेला उनीसँग छैन। जिल्लाका स्थानीय महिला अधिकारकर्मीको चाँजोपाँजोमा नवजात शिशुलाई धर्मपुत्रका रूपमा अरू कसैलाई जिम्मा लगाइएको छ।

भागरथीको बलात्कारपछि हत्या

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि बीभत्स हत्या भएको छ। घटनामा संलग्न हुनेको अहिलेसम्म पहिचान हुन सकेको छैन। बुधबार विद्यालयको पढाइ सकेर घर फर्कने क्रममा बीच बाटाबाटै जंगलमा लगेर उनको बलात्कारपछि हत्या भएको जनाइएको छ।

‘बालिकाको बलात्कारपछि हत्या’

बलात्कार र हत्या आरोपमा एकजना पक्राउ, आक्रोशित स्थानीय प्रदर्शनकारीले आरोपितको घरमा आगो लगाइदिए, प्रहरीको गोलीले तीनजना घाइते

चकलेट किन्न गएकी बालिकाको अपहरणपछि हत्या

महोत्तरीको बर्दिबास– १४ बाट अपहरित ६ वर्षीया बालिकाको शव सोमबार अबेर राती हत्या गरी फालिएको अवस्थामा भेटिएको छ ।

आठ दिनपछि आफन्तले बुझे शव

बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया सम्झना कामीको शव आठ दिनपछि आफन्तले बुझेर परम्पराअनुसार दाहसंस्कार गरेका छन्।

सम्झना विकको हत्यामा संलग्न दोषीलाई कारवाही माग

नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ।

दण्डहीनताले दोहोरियो अपराध

१२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनामा धेरै तथ्य प्रमाण फेला परिसकेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा ट्रेन्डः निर्मलालाई न्याय माग्दै प्रधानमन्त्रीसहित नेताहरुको तस्बिरमा कमेन्टको ओइरो

कञ्चनपुर उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा भएको छ। बलात्कारपछि हत्या भएको दुई वर्ष बित्दा दोषी पत्त लाग्न सकेको छैन। उक्त घटनाका दोषी पत्ता लगाउन माग गर्दै देशव्यापी आन्दोलन समेत भयो। विभिन्न छानविन समिति समेत बने। तर दोषी पत्त लाग्न सकेको छैन।

यसरी भयो जनकपुरकी कंचनको बलात्कारपछि हत्या, आरोपीत भारतीय नागरिक पक्राउ

जनकपुरधाम उपमहानगरपालिका—२१ कुर्थाकी ११ वर्षीया कंचन पंजियारलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको मलिहावाद जिल्ला काकोरी ग्राम पञ्चायतका ३२ वर्षीय दिपु सिंह रहेका छन्।

अधिनायकवादको यात्रा

कञ्चनपुरको महेन्द्रनगरमा निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको प्रकरणमा अपराधी पत्ता लगाउन सरकार उदासीन भइरहेका बेला सामाजिक अभियन्ताहरूले पोस्टर टाँसेर काठमाडौंका सडकमा न्यायको माग बुलन्द गर्दा सरकारले जे जस्तो रबैया देखायो, त्यसले सरकारमा अधिनायकवादी चरित्र देखाउँछ। यसरी पोस्टर टाँसेर न्यायको आवाज उठाउने अभियन्ताहरूलाई पक्राउ गर्नुका साथै टाँसिएका पोस्टरहरू जे जसरी च्यातियो, त्यो लोकतान्त्रिक सरकारका लागि सुहाउने विषय होइन।

बलात्कारपछि हत्या गरिएकी किशाेरीकाे अन्त्येष्टि

गत शुक्रबार राति बलात्कारपछि हत्या गरिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको आज बिहान महाकाली नदीमा अन्त्येष्टि गरिएको छ।

उखुबारीमा भेटियो बालिकाको शव, बलात्कारपछि हत्याको आशंका

भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको छ।  नगरपालिकाको वडा नं १८ निम्बुखेडास्थित उखुबारीमा आज विहान मृतअवस्थामा बालिका भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए।

छात्राको बलात्कारपछि हत्या

कञ्चनपुरकी एक छात्राको बलात्कारी पछि क्रुरुतापुर्वक जंगलमा हत्या गरिएको छ। कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ बर्षिय कविता विष्टको हत्या भएको हो।

बलात्कारपछि हत्या गरेको आरोपमा एक पक्राउ

मिक्लाजुङ गाउँपालिका– ७ की ४४ वर्षीया सुष्मा तामाङ (नाम परिवर्तन) को बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय हिकबहादुर बस्नेत पक्राउ परेका छन्।

भारतमा ३ दिदी बहिनीको बलात्कारपछि हत्या

भारतको विहार स्थित बाङ्का जिल्लामा ३ दिदी बहिनीहरूको बलात्कार पछि हत्या गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्