१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

छात्राको बलात्कारपछि हत्या

कञ्चनपुरकी एक छात्राको बलात्कारी पछि क्रुरुतापुर्वक जंगलमा हत्या गरिएको छ। कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ बर्षिय कविता विष्टको हत्या भएको हो।

बलात्कारपछि हत्या गरेको आरोपमा एक पक्राउ

मिक्लाजुङ गाउँपालिका– ७ की ४४ वर्षीया सुष्मा तामाङ (नाम परिवर्तन) को बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय हिकबहादुर बस्नेत पक्राउ परेका छन्।

भारतमा ३ दिदी बहिनीको बलात्कारपछि हत्या

भारतको विहार स्थित बाङ्का जिल्लामा ३ दिदी बहिनीहरूको बलात्कार पछि हत्या गरिएको छ।

बलात्कारपछि किशोरीलाई जिउँदै जलाएर हत्या

भारतको झारखण्ड राज्यकी एक किशोरीलाई सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ।

एसइई दिन आएकी युवतीको बलात्कारपछि हत्यामा प्रहरी नै संलग्न

एसइई परीक्षा दिन पञ्चपुरी नगरपालिकाको बाबियाचौर आएकी युवती गोरीकला रोकायाको बलात्कारपछि हत्या भएको पाइएको छ। मंगलबार बिहान कोठामा मृत फेला परेकी १८ वर्षीया रोकायको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ।

१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

एक महिनाअघि खेतमा मृत अवस्थामा भेटिएकी बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ।  गत माघ २२ गते कोटहिमाइ गाउँपालिका ३ की १२ बर्षीया एक बालिका घर नजिकैको खेतमा आफनै चुन्नीले घाटीमा बेरिएको अवस्थामा मृत्त फेला परेकी थिइन।

सुस्त मनस्थितिकी महिलाको बलात्कारपछि हत्या

मोरङको मिक्लाजुङ ७ मा सुस्त मनस्थिति भएकी एक महिलाको बलात्कारपछि हत्या भएको छ । सोही स्थानकी ४५ वर्षीया शान्तिकुमारी तामाङको बलात्कारपछि हत्या भएको इलाका प्रहरी कार्यालय मधमुल्लाले जनाएको छ।

बलात्कारपछि हत्या गर्नेलाई २८ वर्ष कैद

मेलौली नगरपालिकाकी १६ वर्षिया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालत बैतडीले आरोपीलाई २८ वर्ष कैद  हुने फैसला गरेको छ।

बलात्कारपछि बहिनीको हत्या गर्ने पक्राउ

आफ्नै दाजुले ११ वर्षिया बहिनीको बलात्कारपछि हत्या गरेका छन्। खड्ग नगरपालिका ९ लालपटीका राजदेव मण्डलले आफ्ना काकाकी छोरीको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ।

बलात्कारपछि बालिकाको आँखा झिकेर हत्या प्रयास

आमचोक गाउपालिका– ९ दुम्मनामा एक बालिकाको बलत्कारपछि हत्याको प्रयास भएको छ ।  कक्षा ८ मा अध्ययनरत बालिकाको बलात्कारपछि आँखा झिकेर हत्या गर्ने प्रयास भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

बालिका बलात्कारपछि हत्या अभियोगमा युवक पक्राउ

नाबालिकाको बलात्कार गरी हत्या गरेको अभियोगमा यहाँका एक युवक पक्राउ परेका छन्। ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका–५ दमौटीका २२ वर्षीय शंकर राई आईतबार दिउँसो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

१४ वर्षे बालिकाको बलात्कारपछि हत्या

जनकपुर –१, मुसहर बस्तीकी १४ वर्षीया एक बालिकालाई घरमै डेरा गरी बस्ने को ३५ वर्षीय पुरुषले हत्या गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्