१५ मंसिर २०८१ शनिबार
image/svg+xml

अब कृषियोग्य जग्गामा रजिष्ट्रेशन शुल्क छुट हुने

स्थानीय तहले जग्गा वर्गीकरण गर्दा कृषि योग्य जमिन घटाउदै गए पछि सरकारले कृषि योग्य जमिन कायम राख्न कर छुट लगायतका विभिन्न नयाँ नीति ल्याउने भएको छ।

अभियन्ता ईः ले ललितपुर महानगर अगाडि १०८ मिनेट उभिएर प्रदर्शन गर्ने

अभियन्ता ईः ले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत महानगरको फुटपाथ बजारहरू हटाउने निर्णयविरुद्ध १०८ मिनेट उभिएर प्रदर्शन गर्ने बताएका हुन्।

विराटनगरमा एकजनामाथि गोली प्रहार

गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्प्तालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जनाकारी दिए।

गाईघाटमा आगलागी: ९ पसल नष्ट, लाखौँको क्षति भएको अनुमान

उदयपुर सदरमुकाम गाईघाटस्थित एक मोटरसाईकल ग्यारेजमा भएको भिषण आगालगीबाट झण्डै दर्जन पसल नष्ट भएका छन्।

'मेरो घर नेपाल हो, म अहिले युक्रेनको कब्जामा छु'

दुई महिना मस्कोमा बिताएका प्रतीकलाई मनग्य कमाइ हुने लोभसँगै रुसको नागरिक बन्ने मोहले रुसी सेना बन्ने बाटोमा पुर्‍यायो। अन्ततः युक्रेन–रुसबीचको युद्धमा सहभागी उनी युक्रेनी सेनाको कब्जामा परेका छन्।

हेटौँडामा धुलो दूधको उत्पादन सुरु गर्ने

दुग्ध विकास बोर्डले केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ।

दुई दिने क्षुद्रग्रह खोज तालिम सम्पन्न

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) र विराटनगर महानगरपालिकाको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको संयुक्त आयोजनामा विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा “क्षुद्रग्रह खोज तालिम” हालै सम्पन्न भएको छ। तालिम मंसीर २१ र २२ गते भएको हो।

जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ

सोही वडा निवासी आश्रुत लामिछाने कक्षा १० मा अध्ययनरत छन्। पढाईसँगै उनले सीपमूलक तालिम पनि सिकेका छन्।

एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्।

भोजको घटना जाँचबुझ गर्न खाद्य प्राविधिक टोली घटनास्थल जाँदै

लमजुङको सुन्दरबजार नगरपालिका–९ मा सामूहिक भोज खाएका एक जनाको मृत्यु भएको घटना जाँचबुझ गर्न दमौलीस्थित खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालयको टोली आउँदै गरेको जिल्ला प्रशासनले जनाएको छ।

वडा-११ लाई टिम इभेन्टमा स्वर्ण

वडा-११ ले पाँचौं ललितपुर महानगरपालिका मेयर कप अन्तरवडा रात्रिकालिन टेबल टेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण जितेको छ।

सरकार, कहिलेसम्म बाटोमै बच्चा जन्माउने ?

संविधानमा लेखिएको हक उपलब्ध गराउन सबै सर्वसाधारणको पहुँच पुग्ने गरी स्वास्थ्य केन्द्रहरू स्थापना हुनुपर्छ। त्यस्ता स्वास्थ्य केन्द्रमा पर्याप्त जनशक्ति उपलब्ध हुनुपर्छ। स्वास्थ्य केन्द्रसम्म पुग्ने मार्ग सहज र सुगम हुनुपर्छ।

बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

रौतहटमा ११ केभी भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ। मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्